३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्रवास

निरुको उपचारको लागी जापानवाट सहयोग

१२ पुष २०७६, शनिबार ०४:१६

कमल पौडेल | पुष १२, बडिगाड | मुसिकोट नगरपालिका वडा नं. ७ पल्टार (न्वार) कि १७ वर्षिय किसोरी निरु रानाको उपचारमा सहयोग गर्ने सहयोगीहरु प्रति परिवारले धन्यवाद व्यक्त गरेको छ। निरु र उनको परिवारको तर्फवाट रेडियो सारथीलाई एक सन्देश पठाउँदै पिडामा मलहम लगाउन सहयोग गर्नेहरु प्रति धन्यवाद र आभार व्यक्त गरिएको हो । 

निरुको उपचारको लागी मुनपा ७, पल्टार घर भई जापानमा रहनुहुने सुदर श्रेष्ठको नेतृत्वमा जापानमा कार्यरत नेपालीहरुले ८१ हजार सहयोग गरेका थिए। मंसिर १६ गते तोरी पेल्ने मिल चलाइरहेको बेला हातमा लगाएको बाला मिलको नटमा अड्कीए पछि निरुले देव्रेहात गुमाउनुपरेको थियो। महेन्द्र आदर्श मावि वामी टक्सारमा कक्षा ११ मा अध्ययन गर्ने निरुलाई उपचारको लागी हेलिकप्टर मार्फत ग्राण्डी हस्पिटल काठमाडौं पुरयाइएको थियो। अहिले उपचार भैरहेको र स्वास्थ्यमा निकै सुधार भएको अस्पतालमै रहनु भएको निरुका मामा विष्णु राना जानकारी दिनुभएको छ। उपचारमा सहयोग गर्ने सहयोगीहरु निम्नानुसार रहनुभएको छ।

१. नारायण/सरु राना मुनपा ७, पल्टार – १००००

२. कसम राना मुनपा ७ पल्टार – १००००

३. श्यामिम मोहमद – १००००

४. कृष्ण अर्याल मुनपा ७, न्वार – १००००

५. टोप भुजेल बडिगाड २, दगा – ५०००

६. मनोज श्रेष्ठ मुनपा ७ उपल्लो वजार – ५०००

७. सुदर श्रेष्ठ मुनपा ७ उपल्लो वजार – ५०००

८. होम छन्त्याल बडिगाड १, वेतनी – ३०००

९. होम थापा बोवाङ – ३०००

१०. बलाराम वानिया म्याग्दी – २०००

११. होमनाथ पुरी पर्वत – २०००

१२. चित्र बहादुर थापा मुनपा ७, टोड्के – २०००

१३. दिपेन्द्र श्रेष्ठ भिमगिठे – २०००

१४. जित बहादुर खत्रि म्याग्दी – २०००

१५. भिम बहादुर राना बडिगाड ८, पुरानो गाउँ बागलुङ – २०००

१६. कृष्ण प्रधान रुपन्देही वासगढि – १०००

१७. दिपक आचार्य तम्घास – १०००

१८. ज्वारी प्रधान मुनपा ७, उपल्लो वजार – १०००

१९. विनोद वानिया गोर्खा – १०००

२०. यम बहादुर खड्का गल्कोट – ५०००

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट