४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाबाट नेपाल आउने १४ अक्टोवरको उडान मिति परिवर्तन

२५ आश्विन २०७७, आईतवार ०५:००

असोज २५, काठमाडौँ | क्वालालम्पुरबाट काठमाण्डौको लागि अक्टोवर १४ तारिक विहानको लागि तय भएको नेपाल एयरलाईन्सको उडान सरेको छ । 

मलेसियास्थित नेपाली दुतावासले एक जानकारी दिदैं १४ तारिकको लागि तय भएको उडान एक दिन पछि सरेको जनाएको छ । दुतावासले सारिएको उडान अक्टोवर १५ तारिख विहान साविककै समयमा हुने जानकारी दिएको छ । 

दुतावासका अनुसार उक्त उडानमा यात्रा गर्नको लागि ७२ घण्टा भित्र परीक्षण गरेको कोभिड-१९ को पि.सि.आर रिपोर्ट अनिवार्य छ । दुतावासको अनुरोध छ 'परिवर्तित उडान तालिकालाई उपयुक्त हुने गरी आफ्नो  पिसिआर  परीक्षण  गर्नुहुन सम्पूर्ण यात्रु महानुभावहरुमा अनुरोध गरिन्छ ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट