२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारको सूचिमा नेपाल परेन

२०७८, ९ भाद्र बुधबार १४:२९

भदौ ९, काठमाडौँ | कतारले जारी गरेको कोभिड १९ को जोखिम सम्वन्धि पछिल्लो सूचिमा नेपाल कुनै पनि सूचिमा परेको छैन । अगष्ट २३ मा जारी गरेको सूचिमा नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका तथा फिलिपिन्स कुनै पनि सूचिमा छैन । कुनै पनि सूचिमा नराखिएका ति मुलुकहरुका सम्वन्धमा कतारले छुट्टै व्यवस्था गर्दछ ।

कतारको जनस्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड १९ को जोखिम सम्वन्धि सूचिमा जोखिम कम भएका (हरियो) मुलुकहरुको सूचिमा ११ वटा मुलुक रहेका छन् । यस अगाडी २१ वटा मुलुकहरु सो सूचिमा थिए ।

यसैगरी २७ वटा मुलुकहरु मध्यम जोखिमपूर्ण (पहेंलो) सूचिमा रहेको छन् । यस अगाडी सो सूचिमा ३३ वटा मुलुकहरु रहेका थिए । यसैगरी १ सय ६७ वटा मुलुक अत्यन्त जोखिमपूर्ण (रातों) सूचिमा परेका छन । – देशपरदेश डटकमबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते