१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रधानमन्त्रीले चढ्ने बुलेट प्रुफ ४ वटा काला गाडी भैरहवामा

२९ बैशाख २०७९, बिहीबार ०८:२९

वैशाख २९, भैरहवा | भारतीय प्रधानमन्त्रीले आगामी हप्ता लुम्बिनीमा चढ्ने बुलेट प्रुफ गाडी भैरहवामा ओरालिएको छ ।

                                         

ती गाडीलाई रसियन कार्गो हवाइजहाजमा राखेर भैरहवा पुर्याइएको हो । प्रधानमन्त्री मोदीको सुरक्षा दस्ता स्पेशल प्रोटेक्सन ग्रुप (SPG) ले ती गाडीलाई हिजो नयाँ दिल्लीबाट ल्याएको हो ।यसैबीच आज साढे ११ बजे बुध्द एअरको उडानबाट दुई हप्ताअगाडि रेक्कीमा आएर भारतीय राजदूतावाससङ्गको समन्वयमा सुरक्षा स्थिति अवलोकन गरिरहेका अधिकृत प्रसन्न श्रीवास्तवलगायत पाँच जनाको टोली भैरहवा गएको छ । उक्त टोली पनि लुम्बिनीस्थित पवन प्यालेस होटलमा बसेको छ ।हिजो पुगेको झण्डै चार दर्जन भारतीय सुरक्षाकर्मीहरुको टोली पनि त्यही होटलमा बसेको छ ।

                                 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार