कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त

Posted on: 09 Jun, 2022

जेठ २६, काठमाडौँ | कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!