२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको ग्रीन कार्डका लागि ५० लाख लाग्ने भन्दै ठगी, ३ जना पक्राउ

२०७९, १० भाद्र शुक्रबार ०७:०३

भदौ १०, काठमाडौं | अमेरिकाको ग्रीन कार्डकोलागि ५० लाखसम्म पैसा लाग्ने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले संखुवासभाका परबिन राई, नवलपरासीका ओमकार गुप्ता र इलामका सञ्जय तामाङ रहेका छन् । उनीहरुले अमेरिकी ग्रीन कार्डको प्रक्रियाका लागि २ वर्ष समय लाग्ने  र त्यसका लागि ५० लाखसम्म पैसा लाग्ने भनेर दर्जनौँबाट मोटो रकम असुल गरेर करोडौँ ठगिसकेको पाइएको रेग्मीले बताए । 


 उनीहरुले प्रेसिडेन्टल इमिग्रेसनको नाममा कार्यालय खोलेर ग्रीन कार्डको प्रलोभन देखाउँदै ठगी गर्ने गरेको खुलेको छ ।  अनुमति बिना सञ्चालित कार्यालयमा पुग्नेलाई उनीहरुले जापान, क्यानडा तथा अमेरिकाको ग्रीन कार्ड ग्यारेन्टीका साथ उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेको खुलेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा