२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेटस्टारले यात्रुसँग यसकारण माग्यो माफी

२०७९, २१ भाद्र मंगलवार ०९:२७

भदौ २०, काठमाडौँ | जेटस्टारले गत हप्ता उडान रद्दका कारण इन्डोनेसियाको बालीमा फसेका करिब ४ हजार यात्रुसँग माफी मागेको छ । उक्त एयरलाइन्सले सेप्टेम्बर १ देखि डेनपसारबाट सिड्नी र मेलबर्नका लागि आठ उडान रद्द गरेको जनाएको हो । 

आक्रोशित यात्रुहरूले सामाजिक सञ्जालमा अन्तिम मिनेटमा आफूहरू ठगिएको गुनासो गरेका छन् । १८० यात्रुहरु अझै पनि बालीमा फसेको जेटस्टारले जनाएको छ । अष्ट्रेलियाको एयरलाइन क्वान्टासद्वारा सञ्चालित उक्त एयरलाइनले अधिकांश प्रभावित यात्रुहरूलाई खाने र बासको व्यवस्था गरिएको जनाएको छ । 


तीन सयभन्दा बढी ग्राहक बोकेर इन्डोनेसियाको डेनपसारदेखि अस्ट्रेलियाको मेलबर्नसम्मका ग्राहकलाई उडान भर्न मंगलबार दुईवटा विशेष उडान सञ्चालन गर्ने एयरलाइन्सले जनाएको छ । डेनपसारबाट मेलबर्न र सिड्नीका लागि निर्धारित अन्य तीन उडान बाहेक दुई विशेष उडान सञ्चालन गर्न लागिएको हो ।

क्वान्टासले फेब्रुअरीमा अस्ट्रेलियाले आफ्नो सिमाना पुनः खोलेपछि उडान रद्द र लगेज हराउने समस्याबाट गुज्रिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा