१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब भैरहवा-कुवेत दैनिक उडान

३१ भाद्र २०७९, शुक्रबार १०:५८

भदौ ३१, काठमाडौँ | भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान सुरू भएको छ । विमानस्थलका प्रवक्ता सुभास झाले शुक्रबारबाट दैनिक उडना सुरू भएको जानकारी दिए ।

यसअघि सातामा तीन दिन उडान गर्दै आएको जजिरा एयरवेजले नै दैनिक उडान सुरू गरेको हो ।

जजिराले भैरहवाबाट कुवेत उडान गर्दै आएको छ । १७४ जना यात्रु क्षमता भएको जहाजमार्फत दैनिक १६० जनाले यात्रा गर्दै आएको विमानस्थल कार्यालयले जानकारी गराएको छ ।

दसैँ-तिहारलगायतका चाडपर्वको कारण अकुपेन्सी बढेपछि नियमित उडान सुरू भएको छ ।

गत २ जेठदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

नागरिक उड्यन प्राधिकरणले दैनिक ३ भन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्‍पनीहरूलाई भैरहवाबाट पनि उडान भर्न भनेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट