लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन (फोटो फिचर)

Posted on: 11 Oct, 2022

असोज २५, काठमाडौं । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो । 

लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानलाई ऋण प्रदान गर्न आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न लगायत पाँच बुँदे माग राखेर समितिले धर्ना दिएको हो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!