२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी अरबले मृत्युदण्ड दिएको उदयपुरका दाहालको अपराध के थियो?

१७ कार्तिक २०७९, बिहीबार ०६:४४

कात्तिक १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेर १५ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहालले मृत्युदण्ड पाएका छन्। साउदी कानुनअनुसार उनलाई मृत्युदण्ड दिइएको र शव दफन गरिएको सूचना नेपाली दूतावासलाई दिइएको थियो।

नेपाल सरकारले उनलाई मृत्युदण्ड नदिनका लागि गरेको आग्रह त्यहाँको सरकारले स्वीकार गरेन। मृत्युदण्ड दिइएको ४८ घन्टापछिमात्र नेपाली दूतावासलाई सूचना दिइएको थियो।

मृत्युदण्ड पाएका दाहालको अपराध सहकर्मीको हत्या गर्नु रहेको थियो। मोरङका आफन्त पर्ने राजेन्द्र विष्टको सन् २००७ मा हत्या गरेको र सो क्रममा सुडानका नागरिकको आँखामा क्षति पुराएको आरोप दाहाललाई थियो। सोही अपराधमा उनलाई जेलमा राखि सजायको घोषणा गरिएको थियो। हाल आएर कार्यान्वयन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता