२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली हवाइजहाज अबचाहिँ युरोपको आकाशमा उड्लान् त ?

२०७९, १३ मंसिर मंगलवार ०६:५३

मङ्सिर १३, काठमाडौँ | युरोपियन युनियनको एउटा टोलीले नेपालको हवाई सुरक्षाबारे स्थलगत परीक्षण गर्ने भएको छ । नेपाली वायुसेवा कम्पनीका हवाइजहाजले युरोपको आकाशमा उडान गर्न नपाउने गरी कालोसूचीमा राखेको लामो समयपछि अहिले उक्त अवस्थाको मूल्यांकन गर्न लागिएको हो ।


नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र ईयूका राजदूत नोना डेप्रेजको उपस्थितिमा भएको छलफलमा उक्त जानकारी गराइएको हो । छलफलपछि जारी संयुक्त विज्ञप्तिमा युरोपियन युनियन मातहतको एभिएसन सेफ्टी एजेन्सी (आयसा),युरोपियन कमिसनको टोलीले नेपाललाई राखेको कालोसूचीबारे सुक्ष्म अध्ययन थाल्ने उल्लेख छ ।

नेपाललाई राखिएको कालोसूचीबारे स्थलगत परीक्षणको निम्ति एउटा टोली अर्को साता नेपाल आउन लागेको छ । यो निर्णय ब्रसेल्समा नोभेम्बर १० र ११ का दिन भएको इयु एअर सेफ्टी कमिटीको बैठकपछि गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते