३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-जापानबीच व्यापारिक साझेदारीका लागि जापान टाउन स्थापना

२३ मंसिर २०७९, शुक्रबार ०६:५३

मङ्सिर २३, काठमाडौँ । नेपाल र जापानबीचको व्यापारिक साझेदारी तथा दक्ष जनशक्ति आदानप्रदानको उद्देश्यले जापान टाउन सञ्चालनमा ल्याइएको छ। नेपालका लागि जापानी राजदूत  युकाता टिकुताले जापान टाउनको उद्घाटन गरेका हुन्।


सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई रोजगारीमा सहयोगको उद्देश्यले काठमाडौंको अनामनगरमा जापान टाउन सञ्चालनमा ल्याइएको बताइएको छ।

‘टोकियोमा पनि एक सानो काठमाडौं छ। नेपालमा पनि सानो जापान स्थापना भएको छ,’ उद्घाटन समारोहमा राजदूतल टिकुताले भनेका छन्।

नेपाल उद्योग परिसंघ, नेपाल पर्यटन बोर्ड र आइडिया स्टुडियोको सहकार्यमा नेपालमा प्रविधि क्षेत्रमा रहेको अवसरबारे अन्तर्क्रिया समेत भएको थियो।

उनीहरूले नेपालको जनशक्तिको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतविद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस्तो छ, बिहीबारको विदेशी मुद्राको विनिमय दर कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक बस्दै आयल निगमले बढ्यो पेट्रोलियम पदार्थको मूल्य आजको मौसमः देशका केही प्रदेशमा वर्षाको सम्भावना रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले दियो आदेश अदालत परिसरमै वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास समाजवादी मोर्चाले काठमाडौंमा माघ १६ गते कार्यक्रम गर्ने गर्यो निर्णय रविको थुनछेक सम्बन्धी सुनुवाइ सकियो, आजै आदेश आउने देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली आशिका तामाङ पक्राउ ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: रवि पक्षका वकिलको बहस सकियो ट्रम्पलाई पेजेस्कियानको चेतावनीः इरानसँग युद्धको जोखिम नमोल ओलीको कार्यशैलीविरुद्ध आलोचना गर्दै स्टाटस लेखेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ बेंगलोरमा ७ वर्षिया नेपाली बालिकाको बलात्कारपछि आमाकै अगाडि हत्या, एक जना पक्राउ महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ क्यानाडामा नेपालीले जिते १० लाख डलरको चिट्ठा एलन मस्कका विरुद्ध सेकले हाल्यो मुद्दा जय ट्रफीको फाइनलमा पनि साहबको उत्कृष्ट बलिङ, लिए ७ विकेट