१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल-जापानबीच व्यापारिक साझेदारीका लागि जापान टाउन स्थापना

२३ मंसिर २०७९, शुक्रबार ०६:५३

मङ्सिर २३, काठमाडौँ । नेपाल र जापानबीचको व्यापारिक साझेदारी तथा दक्ष जनशक्ति आदानप्रदानको उद्देश्यले जापान टाउन सञ्चालनमा ल्याइएको छ। नेपालका लागि जापानी राजदूत  युकाता टिकुताले जापान टाउनको उद्घाटन गरेका हुन्।


सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई रोजगारीमा सहयोगको उद्देश्यले काठमाडौंको अनामनगरमा जापान टाउन सञ्चालनमा ल्याइएको बताइएको छ।

‘टोकियोमा पनि एक सानो काठमाडौं छ। नेपालमा पनि सानो जापान स्थापना भएको छ,’ उद्घाटन समारोहमा राजदूतल टिकुताले भनेका छन्।

नेपाल उद्योग परिसंघ, नेपाल पर्यटन बोर्ड र आइडिया स्टुडियोको सहकार्यमा नेपालमा प्रविधि क्षेत्रमा रहेको अवसरबारे अन्तर्क्रिया समेत भएको थियो।

उनीहरूले नेपालको जनशक्तिको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने प्रतविद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह