असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ । 

सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ । 

सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै द"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

देउराली यातायात पश्चिम क्षेत्रकै अनुशासित यातायात व्यवसायी समिति हो: अध्यक्ष खड्का

२०७३, १० आश्विन सोमबार ०४:४१

असोज १०, अर्घाखाँची | देउराली यातायात व्यवसायी समिति अर्घाखाँचीले पेसागत भन्दा पनि सेवामुखी भएर काम गर्ने बताएको छ । 

सन्धिखर्कमा पत्रकार सम्मेलन गर्दै देउराली यातायात व्यवसायी समितिका अध्यक्ष योगेन्द्र खड्काले आफ्नो सेवा जनताहरुलाई नाफाभन्दा पनि सेवामा समर्पित हुने कुरामा जोड दिनु भएको हो । देउराली यातायात पश्चिम क्षेत्रकै अनुशासित व्यवसायी रहेको र जनताको वस्ती वस्तीमा सेवा दिने यातायात संस्था रहेको स्पष्ट पार्नुभयो । 

उँहाले पछिल्लो समयमा जिल्लामा भएका दुर्घटना न्युनिकरणलाई कम गर्नका लागि सिट क्षमताभन्दा बढि यात्रुहरु नबोकेको जानकारी गराउनुभयो । साथै उहाँले संस्थाको आठौ अधिबेसन मङसिर ३ र ४ गते सन्धिखर्कमा गर्ने समितिले निर्यण गरेको बताउनु भयो । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न समिति लागि परेको संस्थाका महासचिव प्रेमप्रकाश पाण्डेले जानकारी दिनुभयो । 

देउराली यातायात व्यवसायी समितिले स्थापना देखि अहिले सम्म गरेका काम–कारबाहीको बारेमा जानकारी गराउदै चाडपर्वका बेला यात्रुहरुलाई विशेष सेबा दिने तयारी गरेको बताइएको छ । विशेष सेबा दिने भने पनि के–कस्ता सुविधा दिने भन्ने स्पष्ट पारेको छैन । 

जिल्लामा एकमात्र यातायात व्यसायी संस्था रहेकोले जिल्लाका साबिकका ४२ गाबिस तथा हालका ३५ गाबिसका वार्ड–वार्ड तथा सन्धिखर्क–काठमाडौ, सन्धिखर्क–बुटबल, सन्धिखर्क–दाङ, सन्धिखर्क–पाल्पा, सन्धिखर्क–प्युठान लगायतका ठाउँमा सेबा दिईरहेको कोषाध्यक्ष गोविन्द बञ्जाडेले बताउनु भयो ।

पत्रकार सम्मेलनमा समितिका कृष्ण प्रसाद श्रेष्ठ, शिव अधिकारी लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट