असोज ११, काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ ।  
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ११, काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ ।  
१० मंसिर २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँका दुई स्थानमा नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ बन्दै

११ आश्विन २०७३, मंगलवार ०५:१९

असोज ११, काठमाडौं । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बिजुलीबजारस्थित धोबीखोला र तिनकुनेस्थित बाग्मती नदीमा ‘नेटवर्क आर्क ब्रिज’ निर्माण गर्ने भएको छ ।  

जुन ब्रिज नेपालकै पहिलो ‘नेटवर्क आर्क ब्रिज’ हुनेछ । यदी काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले योजना अनुसार आफ्नो काम सम्पादन गर्ने हो भने अबको दुई बर्षभित्रै अत्याधुनिक पुल काठमाडौंको बिजुलीबजारमा बन्नेछ । जुन पुल बनाउनको लागि काम समेत सुरु भईसकेको छ । 

यो आयोजनाका अनुसार बिजुलीबजारको पुलको लागत १२ करोड रूपैयाँ छ भने बागमती नदीमा बन्ने पुलको लागत २१ करोड लाग्नेछ । बिजुलीबजारमा बन्ने ५० मिटर लामो पुल निर्माणको जिम्मा जेइ कन्सट्रक्सनले लिंदैछ भने ८५ मिटर लामो बन्न लागेको बाग्मती पुलको निर्माण पप्पु कन्सट्रक्सनले लिँदैछ ।

यी पुलहरु बनेपछि काठमाडौँको सुन्दरता अझै बढ्ने बिश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्र नबुझेपछि महानगरले हुलाक र इमेलमार्फत एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी धरहरा परिसरमा एनपिएलको ट्रफी अनावरण (फाेटाेफिचर) उदयपुरमा घरभित्रै घुसेर कारले ठक्कर दिँदा ४५ वर्षीया कमलाको घटनास्थमै मृत्यु ओलीले गरे एनपीएलको ट्रफी सार्वजनिक, खेलाडीहरुको गरे तारिफ आज एकैदिन १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, कसरी भयो यतिधेरै गिरावट ? वायु प्रदूषण बढेको पाइएपछि प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागले गरे आग्रह प्रिमियर लिगमा साउथ ह्याम्पटनलाई हराउदै लिभरपुलको जित चीन भ्रमणबारे परामर्श लिन प्रधानमन्त्री ओलीले बोलाए बैठक सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन प्रधानमन्त्री ओलीद्वारा आज एनपिएलको ट्रफी सार्वजनिक मौसम : देशको केही भूभागमा वर्षाको सम्भावना दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राख्नअदालतले दियो अनुमति रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति