२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साझा बस अब उपत्यका बाहिरपनि चलाइने

२०७३, १२ आश्विन बुधबार १२:३२

असोज १२, काठमाडौं । साझा यातायात असोज १६ गतेदेखि उपत्यकामा मात्र सिमित नभई बाहिर पनि चलाइने भएको छ । साझा बसले अब उपत्यका बाहिर पनि दुईवटा लामो रुटमा बस सेवा सुरु गर्ने भएको हो । एक दशकदेखि लामो रुटमा आफ्नो सेवा बन्द गरेको साझाले फेरि लामो रुटमा जाने तयारी गरेको हो ।

उपत्यका बाहिर लाने क्रममा अब साझा बसहरु काठमाडौंबाट गोरखा र बागलुङ जानेछन् । साझाले काठमाडौं-गोरखा र काठमाडौं-बाग्लुङ रुटमा दैनिक १-१ वटा बसहरु संचालन गर्नेछ । साझा बस यात्रुहरुको सहजताका लागि भन्दै दशैं अघिदेखि नै सेवा सुरु गर्न लागिएको हो । अब साझा बस बागलुङका लागि साढे ६ बजे पुल्चोकबाट साझा बस छुट्नेछ , जुन बस नयाँबसपार्क हुँदै कलंकीबाट यो बस ७ बजे गन्तब्यतर्फ लाग्ने छ । त्यस्तै गोरखाको बस भने ७ बजे पुल्चोकबाट छुटेर बालाजु बसपार्क हुँदै ८ बजे गन्तब्यमा जानेछ । 

टिकट लिन चाहनेहरुले नयाँ बसपार्क र कलंकीमा काउन्टर राख्ने तयारी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त