२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३

२०७३, १३ आश्विन बिहीबार ०६:५७

असोज १३, नवलपरासी । यस जिल्लामै पहिलो पटक बृहत् शैक्षिक मेला २०७३ सञ्चालन गरिएको छ । 

बेस्ट मिडियाको आयोजनामा आज शुरु भएको मेला असोज १५ गतेसम्म सञ्चालन हुनेछ । यस क्षेत्रका विद्यार्थीका लागि शैक्षिक परामर्श दिन मेला आयोजना गरिएको आयोजक संस्था बेस्ट मिडियाका अध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो । 

मेलामा स्वदेश तथा विदेशका शैक्षिक सङ्घसंस्थाका परामर्शदाताको सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा विभिन्न शिक्षासम्बन्धी २५ स्टल राखिएको छ । 

कुन विषय अध्ययन गर्ने, कुन विषयका शैक्षिक संस्था कहाँ छ, विषय छनोट कसरी गर्ने, के–कस्ता शैक्षिक साम्रगीको प्रयोग गर्नेजस्ता विषयमा विद्यार्थी तथा अभिभावकलाई परामर्श दिइने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट