२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा नेम्वाङ

२०७३, १६ आश्विन आईतवार ०३:२४

असोज १६, पाँचथर । निर्माण व्यवसायी सङ्घ पाँचथरको दशौँ अधिवेशनले वीरेन्द्र नेम्वाङलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ । 

आज सम्पन्न अधिवेशनको बन्दसत्रले नेम्वाङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा बल थापा, द्वितीय उपाध्यक्षमा राजेन्द्रप्रसाद रिजाल र तृतीय उपाध्यक्षमा शशिराज आङ्देम्बे निर्वाचित हुनुभएको छ । 

त्यस्तै महासचिवमा सूर्यप्रकाश बाँस्कोटा, नीतिगत उपमहासचिवमा दीपेन योक्पाङ्देन, आन्तरिक उपमहासचिवमा पूर्ण आङ्देम्बे र कोषाध्यक्षमा दीनानाथ अधिकारी निर्वाचित हुनुभएको छ । 

त्यस्तै सदस्यहरुमा कृष्णप्रसाद बाँस्कोटा, डिल्लीकुमार आले, ताराप्रसाद भट्टराई, शङ्कर थापा, सिरेन राई, प्रेम तुम्बापो, जगत थापा, गोपी नेपाली, शैलेन्द्र कुरुम्बाङ, लोकप्रसाद अधिकारी, नरहरि उप्रेती र विनोद खनाल निर्वाचित हुनुभएको छ । 

महिला सदस्यमा भने देवकुमारी ढुङ्गाना निर्वाचित हुनुभएको छ । समितिका सबै पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित हुनुभएको हो । 

शुक्रबारदेखि सुरु भएको अधिवेशनको निर्माण व्यवसायी महासङ्घका अध्यक्ष सरदकुमार गौचनले उद्घाटन गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट