असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।"/>
२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैलाई लक्षित गरी नेपाल बैंकले अतिरित्त समयमा सेवा दिदै

१७ आश्विन २०७३, सोमबार ०५:२६

असोज १७ पर्वत  नेपाल बैंक जिल्ला शाखा पर्वतले दशैमा सेवाग्राहीको भीड लाग्न थालेपछि अतिरित्त समय थप गरेको छ । आइतबार देखि २१ गतेसम्मको लागि बैकले  वडा दशमीको अवसरमा हुने कारोबारको चापलाई मध्यनजर गरी विहान ७ः३० बजेदेखि ९ः३० बजेसम्मको लागि अतिरित्त सेवा थप गरेको हो ।
     नियमित हिसाबले विहान १० बजेबाट कारोबार संचालन भैरहेकोमा निक्षेप भुक्तानी तथा जम्मा स्वीकार गर्ने सम्बन्धी बैकिङ कारोबार विहान ७ः३० बजेदेखि विहान ९ः३० बजेसम्म कारोबार समय थप गरी संचालन गरिएको नेपाल बैक पर्वतका शाखा प्रबन्धक ययज्ञमुर्ति बस्यालले जानकारी दिए ।
    बैंकमा निजामति कर्मचारी तथा अन्य सेवा ग्राहीको चाप बढेपछि समय थप गरी सेवा  प्रवाह गरेको उनले बताए । आइतबार मात्रै नेपाल बैंकमार्फत  झण्डै ५ सय जनाले सेवा लिएको बैंकले जनाएको छ ।
 दैनिक २ सय जनाले सेवा लिदै आएको बैंकमा दशै शुरु भएसँगै सेवाग्रहीको चाप ह्वात्तै बढेको शाखा प्रबन्धक बस्यालको भनाई छ । आइतबारमा मात्रै १०        करोडको कारोबार भएको उनको तर्क छ । बैंकले जिल्लामा नोट बैक नभएका कारण खुद्रा पैसा उपलब्ध गराउन नसकेको बताएको छ ।
    दशै तिहारको लागि आवश्यक पर्ने खुद्रा नोटको लागि बैकले बाग्लुङ र बेनीमा रहेको नोट बैंकमा समन्वय गरीरहेको र दूई तिन दिनमा खुद्रा नोट पनि उपलब्ध गराउन जनाएको छ । सेवाग्राहीको सुविधाको लागि अतिरित्त समय थप गरेको बैकले सेवा प्रवाह गर्नको लागि टिमलागेको बताएको छ । यता बृद्धा भत्ताको सुविधा दिन्छौं भनेका केहि बैंकले ठूलो कारोबारमात्र गरी बृद्धबृद्धाहरुलाई दशैको मुखमा निराश बनाएको खबर छ । बृद्धाभत्ताको लिनको लागि गाउँबाट बजारसम्म आएका बृद्धबृद्धालाई बैंकले दशैपछि मात्रै रकम भुक्तानी गर्ने बताएपछि जेष्ठ नागरिक दशैको मुखमा निराश बन्न पुगेका छन् ।
    कुश्मा नगरपालिकाका ९ वटा वटा तथा साविक गाविस र अन्य गाउँका जेष्ठ नागरिकले बृद्धाभत्ता समयमा पाउन नसकेका हुन् । नगरपालिकाले बृद्ध भत्ताको लागि बायिाज्य बैक, फेवा बैक, गरिमा बैक लगायतका बैंकलाई जिम्मा दिएको छ तर नगरका बृद्धबृद्धाहरुले भने समयमा बृद्धाभत्ता पाउन भने सकेका छ्रैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रविविरुद्ध सरकारी वकिलको बहस- ‘सहकारीकै पैसाले गाडी किनिएको छ, उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? अख्तियारद्वारा सिँचाइ विभागका इन्जिनियरविरुद्ध अकूत सम्पत्ति कमाएको अभियोगमा मुद्दा दायर चर्चित ‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन आज पाँच संसदीय समितिको बैठक बस्दै पुसको अन्तिम दिन, काठमाडौंको तापक्रम कति ? रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदै श्रीस्वस्थानी व्रतकथा आजदेखि सुरु सोमबारको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस ! देशको यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना