राम नारायण पंडित | असोज १८, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको शपथग्रहण तथा पद–स्थापन कायक्रम सम्पन्न भएको छ । यहि असोज १० गते सम्पन्न भएको निर्वाचनबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित | असोज १८, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको शपथग्रहण तथा पद–स्थापन कायक्रम सम्पन्न भएको छ । यहि असोज १० गते सम्पन्न भएको निर्वाचनबा"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

उद्योग वाणिज्य संघ मिर्चैयाको सपथग्रहण सम्पन्न

२०७३, १८ आश्विन मंगलवार ०२:४४

राम नारायण पंडित | असोज १८, सिरहा । रामनगर मिर्चैया उद्योग वाणिज्य संघ मिर्चैयाको शपथग्रहण तथा पद–स्थापन कायक्रम सम्पन्न भएको छ । यहि असोज १० गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित उद्योग वाणिज्य संघ मिर्चैयाका कार्यकारिणी समितिको सपथग्रहण तथा  पद–स्थापन कार्यक्रम सोमबार समपन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको प्रमुख आतिथ्य र बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको बिशिष्ठ आतिथ्यमा सपशग्रहण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अतिथिको रुपमा नेपाल उद्योग बाणिज्य महासंघका सगरमाथा अञ्चल प्रतिनिधि अशोक अग्रवाल र नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष देब कुमार यादब लगायतका उपस्थिति रहेको थियो । यहि असोज १० गते सम्पन्न उद्योग बाणिज्य संघ मिर्चैयाको निर्बाचनले हरी शंकर साहको प्यानलले गणेश प्रसाद साह प्यानललाई पराजित गर्दै भारी मतले बिजय भएका थिए ।


यता, नव निर्वाचित कार्यसमितिको सोमबार नै बसेको बैठकले कार्ययोजनाहरुको सम्बन्धमा छलफल गरि नयाँ संकल्पका साथ मिर्चैया उद्योग बाणिज्य संघलाई थप सुब्यवस्थित र उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधि, ब्यापारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी, संचारकर्मी लगायतका उल्लेखनिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट