असोज १८, काठमाडौँ | ‘एनएस क्वालिटी अवार्ड २०१५’ बाट पत्रकार उत्तम काप्री सम्मानित भएका छन् । 

नेपाल गुणस्तर तथा नापतौल विभागले सोमबार आयोजना गरेको एक कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १८, काठमाडौँ | ‘एनएस क्वालिटी अवार्ड २०१५’ बाट पत्रकार उत्तम काप्री सम्मानित भएका छन् । 

नेपाल गुणस्तर तथा नापतौल विभागले सोमबार आयोजना गरेको एक कार्यक्"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अनलाइन खबरका पत्रकार उत्तम काप्री सम्मानित

२०७३, १८ आश्विन मंगलवार १२:१८

असोज १८, काठमाडौँ | ‘एनएस क्वालिटी अवार्ड २०१५’ बाट पत्रकार उत्तम काप्री सम्मानित भएका छन् । 

नेपाल गुणस्तर तथा नापतौल विभागले सोमबार आयोजना गरेको एक कार्यक्रममा पत्रकार काप्रीले गुणस्तरसम्बन्धी प्रवर्द्धनात्मक, जनचेतनामुलक समाचार सम्पेषण गरी उपभोक्तामा जनचेतना अभिवृद्धि गरेको भन्दै प्रसंसापत्रले सम्मानित गरेको हो ।

काप्रिलाई उद्योगमन्त्री नविन्द्रराज जोशी र विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले संयुक्तरुपमा प्रसंसापत्र प्रदान गरे । गृहजिल्ला धादिङ भएका पत्रकार काप्री अढाई वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनि पछिल्लो समय अनलाइनखबरको विजनेस व्यूरोमा आवद्ध छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट