असोज १९ पर्वत । उत्तर देखि दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको स्तरबृद्धिको कार्य तिब्र पारिएको छ । एक दशक देखि अलपत्र परेको लोकमार्गको  टूाक वपन तथा स्तरबृद्धिको काम तिब्र पारिएको हो ।
    कुश्मादेखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज १९ पर्वत । उत्तर देखि दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको स्तरबृद्धिको कार्य तिब्र पारिएको छ । एक दशक देखि अलपत्र परेको लोकमार्गको  टूाक वपन तथा स्तरबृद्धिको काम तिब्र पारिएको हो ।
    कुश्मादेखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डम"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालीगण्डकी लाकेमार्गको स्तरबृद्धि हुदै

१९ आश्विन २०७३, बुधबार ०४:३८

असोज १९ पर्वत । उत्तर देखि दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको स्तरबृद्धिको कार्य तिब्र पारिएको छ । एक दशक देखि अलपत्र परेको लोकमार्गको  टूाक वपन तथा स्तरबृद्धिको काम तिब्र पारिएको हो ।
    कुश्मादेखि स्याङजाको मिर्मी सम्मकोको करिब ६८ कि.मि.सडक खण्डमा टूाक वपन तथा स्तरबृद्धि गर्न लागिएको हो । स्तरबृद्धिको क्रममा सडक चक्ल्याउने, तारजाली हाल्ने, कल्र्भट बनाउने,नाली काट्ने लगायतका कामहरु यतिबेला तिब्र रुपमा      भैराखेका छन् ।
     २०७४ असालमा सम्पन्न हुने गरी शुरु गरिएको उक्त लोकमार्ग निर्माणको लागि झण्डै ३९ करोड लागत लाग्ने बताइएको छ । काष्ठमाण्डप निर्माण कम्पनी र सुर्य कन्ड्रक्सन प्रालिबाट यतिबेला लोकमार्गको स्तरोन्तीको काम भैरहेको छ । काष्टमाण्डप कम्पनीले मिर्मी–रानीपानी खण्डमा र रानीपानी(कुश्मा सडक खण्डमा सुर्य कन्ड्रक्सन प्रा लि जिम्मा लिएको छ ।
     सडक १० मिटर फराकिलो बनाइनुका साथै ग्रेड सुधार, ह्यूम पाईप राख्ने काम भैरहेको  सुर्य कन्डूक्सन प्रालिका सञ्चालक आर.के. थापाले बताए । समयमा निर्माण सम्पन्न भए ३ वटा अंचलका ९ वटा जिल्लाका बासिन्दा लाभान्वीत हुनेछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…