असोज २० पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले आवको पहिलो दुई महिनामै ३२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । आव. २०७३।०७४ को साउन र भाद्र महिनमा मात्रै ३२ लाख ३० हजार राजश्व संकलन गरेको बताएको छ । कार्यालयको बार्षिक बजेट अन्तरगत चालुतर्फ १ करोड, २ लाख ३८ हजार रहेको छ भने "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज २० पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले आवको पहिलो दुई महिनामै ३२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । आव. २०७३।०७४ को साउन र भाद्र महिनमा मात्रै ३२ लाख ३० हजार राजश्व संकलन गरेको बताएको छ । कार्यालयको बार्षिक बजेट अन्तरगत चालुतर्फ १ करोड, २ लाख ३८ हजार रहेको छ भने "/>
२८ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दुइ महिनामा ३२ लाख राजश्व संकलन

२० आश्विन २०७३, बिहीबार ०४:५१

असोज २० पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले आवको पहिलो दुई महिनामै ३२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ । आव. २०७३।०७४ को साउन र भाद्र महिनमा मात्रै ३२ लाख ३० हजार राजश्व संकलन गरेको बताएको छ । कार्यालयको बार्षिक बजेट अन्तरगत चालुतर्फ १ करोड, २ लाख ३८ हजार रहेको छ भने पुर्जीगत तर्फ ५८ लाख ८० हजार रहेको बताएको छ । त्यस्तै वित्तीय खर्च अन्तरगत चालु तर्फ २९ लाख ६४ हजार ६० र पूर्जीगत तर्फ ४१ लाख ३९ हजार ५ सय ५५ रहेको कार्यालयले जनाएको छ ।
    कार्यालयले जिल्लामा विपदबाट प्रभावित भएकाहरुलाई झण्डै ३० लाख ३ हजार वितरण गरेको जनाएको छ । बाढी पहिलो तथा चट्याङबाट जिल्लामा २ को मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । जसबाट १४ घरमा पूर्ण क्षति र २२ घरमा आंशिक क्षति भएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको बयान सकियो, अब थुनछेक बहस हुने मकवानपुरमा दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा नेकपा एससँग एकता गर्न हच्किए वामदेव गौतम, अभियानको बैठक अनिर्णित आर्मीले जित्यो पहिलो खेल, पुलिससँग फाइनल खेल्ने पक्का जय ट्रफीमा आर्मीलाई मधेशले दियो २८ रनको लक्ष्य लोकसेवा आयोग, विद्युत् प्राधिकरण र शिक्षा मन्त्रालयविरुद्ध सर्वोच्चमा रिट दायर नेपालमा टी२०आई खेल्न आउने नेदरल्याण्ड्स महिला क्रिकेट टोलीको घोषणा जय ट्रफी एलिट कप क्रिकेट: रित र शुभको अर्धशतकमा बागमतीले दियो पुलिसलाई ११६ रनको लक्ष्य काठमाडौँ जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु सरकारले अध्यादेश ल्याउनु गलत, ओली एकलौटी अघि बढे : एनपी साउद दुई हजार करोड क्लबतर्फ लम्किँदै ‘पुष्पा-२’ कोलम्बियामा विमान दुर्घटना: १० जना मृत फेला, ५ जना एकै परिवारका शिक्षिकाले लाठीले पिट्दा युकेजी पढ्ने बालकको आँखा फुट्यो, मुद्दा फिर्ताका लागि दबाब आज रविविरुद्धको थुनछेक बहस नसकिए रविलाई अदालतले हिरासत पठाउन सक्ने ललितपुरमा पार्किङ गरेर राखिएको कारमा आगलागी रवि लामिछानेको बयान न्यायाधीश अधिकारीको इजलासमा आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? आर्थिक विकासका लागि कानुन संशोधन गरेका छौ : गृहमन्त्री लेखक काठमाडौँ–४ का पूर्व वडाअध्यक्ष ७ करोड ठगेको आरोपमा पक्राउ तीन तहको सरकारमा विभाजन हुँदा आयोजनाहरु समस्याग्रस्त भएका छन् : रवी सिंह