महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।
दशैको लागि अतिरित्त समयमा पनि सेवा द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।
दशैको लागि अतिरित्त समयमा पनि सेवा द"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक सातामा ३० करोडको कारोबार

२२ आश्विन २०७३, शनिबार ०३:३१

महेन्द्र केसी, असोज २२ पर्वत ।  नेपाल बैंक लिमिटेड जिल्ला शाखा पर्वतले दशैमात्रै झण्डै ३० करोडको कारोबार भएको जनाएको छ । दशैको लागि एक करोड भन्दा बढीको नयाँ नोट वितरण गरेको बैकले जनाएको छ । आजको सहारान्यूज दैनिकले खबर छापेको छ ।
दशैको लागि अतिरित्त समयमा पनि सेवा दिएको नेपाल बैंकले एक सातामा ६ सयको हाराहारीमा चेक सटही भएको जनाएको छ ।
    सेवाग्राहीलाई दशैको बेलामा सुविधा दिनको लागि अतिरिक्त समय थप गरी विहान ७।३० बाट सेवा प्रवाह गरेको बैंकले ६० देखि ७० लाखको हाराहारीमा १ सयको नयाँ नोट सटही गरेको बैंकका शाखा प्रबन्धक यज्ञमुत्र्ति बस्यालले बताए ।
     जिल्लामा नोट बैंक नभएका कारण र राष्ट्र बैकले नयाँ नोट नपठाएका कारण सर्वसाधारणलाई १ सय भन्दा तलको सनो नोट दिन नसकेको उनले बताए । बैकले सटिक नोटमा २० को  ८ बण्डल अर्थात ८ लाख र १० को १० लाखको पुरानो नोट वितरण गरेको उनको तर्क छ ।
    सटिक नोटको लागि बाग्लुङ र म्याग्दीमा समेत सम्पर्क गरेको छ तर उपलब्ध हुन नसकेको उनले जनाए ।  माथिबाटै ५, १०, २० र ५० को नयाँ नोट नआएका कारण सर्वसाधरणलाई उपलब्ध गराउन नसकिएको तर १ सयको नयाँ नोट भने उपलब्ध गराएको बैकले जनाएको छ ।
    त्यस्तै प्रभु बैकले दशैमा ७ करोडको कारोबार गरेको जनाएको छ । भर्खर जिल्लामा शाखा खोलेको बैकले हप्तादिनमा ७ करोडको कारोबार गरेको बताएको छ । सेवाग्राहीलाई सटिक फ्रेस नोट उपलब्ध गराउन सफल भएको बैकको दाबी छ ।
    बैंकले १ सयको ७ हजार ३० वटा, ५० को १ हजार ३०, २० को १ हजार २० र ५ को १ हजार ३ सय वटा फ्रेस नोट सेवाग्राहीलाई वितरण     गरेको बैकका शाखा प्रबन्धक हेमन्तबाबु आचार्यले जनाकारी    दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला