विमल धामी | असोज २९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैजनाथ टोलमा रहेको दिब्य ज्योति महिला समुहको अगुवाईमा सनिवार ५ सय मिटर सडक मर्मत गरिएको समुहले जनाएको छ ।

बेल्डाँडी नगरपालिकाको बैवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विमल धामी | असोज २९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैजनाथ टोलमा रहेको दिब्य ज्योति महिला समुहको अगुवाईमा सनिवार ५ सय मिटर सडक मर्मत गरिएको समुहले जनाएको छ ।

बेल्डाँडी नगरपालिकाको बैवा"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ग्रामीण महिलाद्धारा सडक मर्मत

२९ आश्विन २०७३, शनिबार १२:१७

विमल धामी | असोज २९, कञ्चनपुर | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका–८ बैजनाथ टोलमा रहेको दिब्य ज्योति महिला समुहको अगुवाईमा सनिवार ५ सय मिटर सडक मर्मत गरिएको समुहले जनाएको छ ।

बेल्डाँडी नगरपालिकाको बैवाह हुदै बेलौरी नगरपालिका जोड्ने कृषि सडक बिग्रिदा समेत स्थानिय निकायको ध्यान नपुगेको भन्दै सडक मर्मत गरिएको समुहकी उपाध्यक्ष खगेश्वरी भण्डारीले जानकारी गराउनु भयो ।

महेन्द्रनगर देखि दैजी, बेल्डाँडी क्याम्पु, ईमलिया,झिल्मीला, बैवाह हुदै बेलौरी नगरपालिकाको शिवनगर भुडा जाने यात्रुले सधै बस फसेर सास्ती खेप्नु परेको देख्दा उक्त सडक मर्मतका लागि पहल गरिएको हो ।

समुहकी उपाध्यक्ष खेगेश्वरी भण्डारीले भने “सरकारको मुख ताकेर कहिले सम्म बस्ने आफ्नो गाउँ आफै बनाउ भन्ने सोचका साथ सबैलाई समेटिएको बताए ।” उनले भने हाम्रो वडाको साना तिना खाल्डा पुर्ने आएको बजेट नेताहरुले कहाँ सदुपयोग गरे हाम्रो यहाँ सधै सडकमा यात्रुहरुलाई आवत जावत गर्न निकै कठिनाई परेकाले आफुहरुले पहल गरेको जनाए । समुहकी सचिव पुजा कुवरले भने हामीले हिजो मात्र सडक मर्मत गर्ने भन्ने मौखिक निर्णय गरेको यस्तो समस्या साझा रहेकोले सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए । उक्त कार्यमा डाँफे मुनाल महिला समुह र सुन्दर प्रगतिशील युवा क्लवको सहयोग रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता