दैनिक चिट्ठीपत्र ओसार-पसार गर्ने हुलाकले काम नपाएपछि भारतमा अब हुलाकमार्फत सरकारले जनतालाई दाल बेच्ने भएको छ ।

भारतका बिभिन्न राज्यहरुमा सरकारी पसलहरु नभएका कारण "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दैनिक चिट्ठीपत्र ओसार-पसार गर्ने हुलाकले काम नपाएपछि भारतमा अब हुलाकमार्फत सरकारले जनतालाई दाल बेच्ने भएको छ ।

भारतका बिभिन्न राज्यहरुमा सरकारी पसलहरु नभएका कारण "/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सरकारले हुलाक मार्फत् दाल बेच्दै

२०७३, ३० आश्विन आईतवार ०१:४१

दैनिक चिट्ठीपत्र ओसार-पसार गर्ने हुलाकले काम नपाएपछि भारतमा अब हुलाकमार्फत सरकारले जनतालाई दाल बेच्ने भएको छ ।

भारतका बिभिन्न राज्यहरुमा सरकारी पसलहरु नभएका कारण जनताले सुलभ मूल्यमा दाल नपाएको भन्दै सरकारले देशभरका हुलाक कार्यालय मार्फत सुपथ मूल्यको दाल बेच्ने भएको हो ।

चाडपर्वको मौसमलाई लक्षित गर्दै भारत सरकारले हुलाकमार्फत् रहर, मास तथा चनाको दाल बेच्ने भएको हो । चाडपर्वमा दालको अभाव हुन नदिनका लागि देशमा रहेका सरकारी हुलाकको वृहत संजालको प्रयोग गर्ने लक्ष्य सरकारको छ ।

भारतमा देशभर गरी १ लाख ५४ हजार हुलाक कार्यालय छन् । जसमध्ये १ लाख ३९ हजार ग्रामीण क्षेत्रमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति