कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहान"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुणस्तरहिन दुध बेच्दै सरकारी स्वामित्वको डिडिसि, उपभोक्ताहरु आक्रोशित

१ कार्तिक २०७३, सोमबार ०५:२१

कार्तिक १, बिराटनगर | आज-भोलि डिडिसीको दूध तताउन थालेपछि सिनो जस्तो गनाउन थाल्छ, यो चाही के भएको हो, भन्दै गुनासो गर्दै विराटनगर ४ कि रिता यादव एक किराना पसलमा एकाविहानै पुगिन । 

बिराटनगर  दूध बिकास संस्थाले उत्पादन गरेको दूध बेलैमा सुधार नगर्दा उपभोक्ताहरु आक्रोसित हुन थालेका छन । डिडिसीको दूधमा सोडा र कोलिफर्म (दिसामा हुने हानिकारक जीवाणु) को मात्रा शून्य हुनुपर्छ । तर, सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसीको पहिलो प्याकेटको दूध परीक्षण हुँदा कोलिफर्म र प्रतिमिलिमिटर १५० सिएफयू भेटिएको थियो । तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र आठ प्रतिशत चिल्लोबाहेकको ठोस पदार्थ (एसएनएम) हुनुपर्ने मापदण्ड रहन्छ ।

डिडिसीको दोस्रो प्याकेटको परीक्षणमा दूधमा फ्याट दुई प्रतिशत, एसएनएम ७.६ प्रतिशत मात्रै भेटियो । तेस्रो प्याकेटको परीक्षणमा फ्याट २.८ प्रतिशत र एसएनएम ७.७ प्रतिशत मात्रै देखियो । चौथो प्याकेट परीक्षणमा खाने सोडा (सोडिएम बाई कार्बोनेट) भेटियो, जुन राख्न बन्देज छ ।

चिल्लो र ठोस पदार्थ तोकिएभन्दा कम राख्नु ठगी भएको खाद्य विभागले जनाएको छ । विभागले फरक फाइल बनाएर डिडिसीलाई कारबाही गर्न काठमाडौं प्रशासनमा मुद्दा दायर गर्यो । तर, काठमाडौं प्रशासनले क्रमश पाँच हजार, दुई हजार, दुई हजार र नौ हजार रुपैयाँ जरिवाना मात्र तिराएर छाडेको भन्दै उपभोक्ताहरू आक्रोसित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…