पर्वतको नाग्लिवाङ–३ निवासी गुथी रोकाहाले आफ्नो स्वर्गिय श्रीमानको सम्झानामा एक लाख बरावरको अक्षकोष स्थापना गरेका छन् । स्वर्गिय श्रीमान हड्क वहादु्र रोकाहाको पहिलो स्मृतिको अवसरमा अक्षकोष स्थापना गरिएको हो । रोकाहा परिवारले स्वर्गि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतको नाग्लिवाङ–३ निवासी गुथी रोकाहाले आफ्नो स्वर्गिय श्रीमानको सम्झानामा एक लाख बरावरको अक्षकोष स्थापना गरेका छन् । स्वर्गिय श्रीमान हड्क वहादु्र रोकाहाको पहिलो स्मृतिको अवसरमा अक्षकोष स्थापना गरिएको हो । रोकाहा परिवारले स्वर्गि"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

श्रीमानको सम्झानामा अक्षयकोष स्थापना

२०७३, १ कार्तिक सोमबार ०५:५५

साजन परियार . कार्तिक १ पर्वत


पर्वतको नाग्लिवाङ–३ निवासी गुथी रोकाहाले आफ्नो स्वर्गिय श्रीमानको
सम्झानामा एक लाख बरावरको अक्षकोष स्थापना गरेका छन् । स्वर्गिय श्रीमान
हड्क वहादु्र रोकाहाको पहिलो स्मृतिको अवसरमा अक्षकोष स्थापना गरिएको हो ।
रोकाहा परिवारले स्वर्गिय श्रीमानको सम्झानामा १ लाख ६ हजार एक सय पाँच
रुपैया राशिको कोष स्थापना गरेका छन् । आज एक विशेष कार्यक्रमको आयोजना
गरि स्वर्गिाय हर्कवहादुर रोकाहाकी पत्नी गुथी रोकाहाले विद्यालय व्यवस्थापन
समितिका अध्यक्ष सोमवहादुर जिसीलाई चेक हस्तान्तरण गर्नुभयो ।

अक्षकोषवाट
प्राप्त हुने व्याजको रकमवाट विद्यलयमा अध्ययनरत गरिव तथा जेहेनदार
विद्यार्थीहरुलाई वितरण गरिने विद्यालयले जनाएको छ । कार्यक्रममा नेकपा
माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य गगनवहादु् महत लगायत रोकाहा
परिवार,स्वर्गिय हड्क वहादु्र रोकाहाका ज्वाईछोरी लगायत स्थानियवासीको
उपस्थिती रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर
जिसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक कृष्ण
रेग्मी र कार्यक्रमको सञ्चालन विद्यालयका प्राध्यानाध्यापक नारायणदत्त
रेग्मीले गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति