कात्तिक १, काठमाडौँ | राजधानीको व्यस्त बजार न्युरोड आसपासका विभिन्न मिठाई पसलमा आज अनुगमन गरिएको छ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक १, काठमाडौँ | राजधानीको व्यस्त बजार न्युरोड आसपासका विभिन्न मिठाई पसलमा आज अनुगमन गरिएको छ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

न्युरोड आसपासका विभिन्न मिठाई पसलमा अनुगमन

२०७३, १ कार्तिक सोमबार १२:४७


कात्तिक १, काठमाडौँ | राजधानीको व्यस्त बजार न्युरोड आसपासका विभिन्न मिठाई पसलमा आज अनुगमन गरिएको छ । 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अधिकार अनुसन्धान मंच लगायतको संयुक्त बजार अनुगमन टोलीले गरेको मिठाइ पसलहरुको अनुगमनमा क्रममा मानव स्वास्थ्यमा प्रतिकुल असर गर्ने गरी मिठाइका परिकार बनाएर बिक्री वितरण गरिएको फेला पारेको हो । 

उक्त अनुगमनका क्रममा लेवल नभएका, उत्पादन मिती नभएका, आफूखुशी मूल्य कायम गरिएको पाईएको उपभोक्ता अधिकार अनुसंधान मंचका अध्यक्ष माधव तिमिल्सिनाले बताएका छन् । तिमल्सिनाका अनुसार अनुगमनका क्रममा गौतम स्वीट्सले अत्यन्तै फोहोर पानी प्रयोग गरेको तथा रामेश्वर स्वीटसमा म्याद सकिएका पिठो, अम्चुर, अदुवाको धुलो प्रयोग गरिएको देखिएको छ । 


न्युरोडको अनुगमनका क्रममा ठूलो मात्रामा उपभोग्य सामानहरु नष्ट गरिएको छ । टोलीले सोमबारदेखि उपत्यका लगायत बाहिरी जिल्लामा तिहारमा बढी खपत हुने खाद्य बस्तुलाई केन्दि्रत गर्दै अनुगमन सुरु गरेको गरेको छ । 

तिमिल्सिनाले तिहारका प्रयोग हुने भाइमसाला बिक्री गर्नेहरुले आकर्षक प्याक गरेपनि लेभल नराखेको फेला परेको भन्दै भाइ मसला र मिठाइ किन्दा लेवल हेरेर मात्र उपयोग गर्न उपभोक्ताहरुलाई सल्लाह दिएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति