नरी बडु | कात्तिक २, बैतडी | सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु | कात्तिक २, बैतडी | सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्च"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कला जोगाउन लगानी जुटाउदै कलौनी

२ कार्तिक २०७३, मंगलवार ११:०५


नरी बडु | कात्तिक २, बैतडी | सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रको लोक कला तथा विभिन्न संगितहरुबाट संस्कृति जोगाउने उद्देश्यले बैतडीको तल्लो स्वराड क्षेत्रका प्रकास कलौनी (हाल पन्जाब) लगानी जुटाउनमा व्यस्त छन् ।

सुदूरपश्चिम क्षेत्रमा बसोवास गर्ने तर कामको सिलसिलाभा देश बाहिर रहेका युवाहरुबाट उनले अहिले सम्म ६१ हजार जम्मा गरिसकेका छन् ।

जसमध्ये अहिले सम्म बैतडीको दुर्गास्थान गाविस घर भएका दिपकराज बडुले २५ हजार, पुख्र्यौली घर बैतडी भई हाल  महेन्द्रनगर बसोबास गर्दै आएका र अहिले साउदीमा बैदेशिक रोजगारी गरीरहेका बसन्ती कार्किले ३३ हजार, बैतडीको दुर्गास्थान गाविसका धिरेन्द्र बडुले ३ हजार सहयोग गरिसकेको कलौनीने बताए ।

उक्त उठेको रकमबाट दशै र तिहारको लागि यस क्षेत्रको संस्कृति झल्कीने एउटा गित निकाली सकिएको र अब छिट्टै दुई गित निकाल्ने तयारीमा रहेको उनको भनाई छ ।

स्थानीय मौलिक संस्कृति, स्थानीय स्तरका धार्मिक तथा प्रर्यटकिय क्षेत्र लगायतको प्रचार प्रसार समेत समेटीने गरेर गित निकाल्न लागिएको उनको भनाई छ ।

स्थानीय कला संस्कृतिको जगेर्नाका लागि बैदेशिक रोजगारीमा रहेका युवाहरुले अझै सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…