२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुल्मीमा पहिलो पटक कपि उद्योग सञ्चालन

३ कार्तिक २०७३, बुधबार १३:५०

प्रेम सुनार | कात्तिक ३, गुल्मी । वुटवल लगायतका विभिन्न ठुला शहरबाट महँङ्गो मुल्यको कपि किनेर मारमा परेका गुल्मीका विद्याथी, शैक्षिक संस्था र अन्य कार्यालय तथा संघ संस्थाहरुका लागि अब खुशीको कुरा आफ्नै जिल्लामा उत्पादित सर्व शुलम  मुल्यको कपि प्रयोगमा ल्याउन पाईने भएको छ ।

गुल्मी यसरी पहिलो पटक कपि उद्योग सञ्चालन गर्ने व्यक्ति हुन्  तम्घासको भिमचोकमा वर्षऔं अघि देखि नेपाल प्रिन्टीङ्ग पे्रस सञ्चालन गर्दै आएका हरिबहादुर जिसी । उनले भारतबाट अध्याधुनिक मेशिन र दक्ष मिस्त्री मगाएर तम्घासको धागुथुममा रेसुङ्गा कपि उद्योग हालै सञ्चालनमा ल्याएका हुन् ।

करिव ७०  लाख लाखतमा सञ्चालनमा ल्याईको उद्योगमा दैनिक ५ हजार थान कपि उत्पादन हुने र जिल्ला भित्र नभई छिमेकी जिल्ला अर्घाखाँची , वाग्लुङ्ग र पाल्पाको वल्लो भेगलाई समेत वजार थेक्ने लक्ष्य लिईएको कपि उद्योगपति जिसीले जानकारी दिई ।

उनले दिएको जानकारी अनुसार फोनको भरमा प्रत्येक विद्यालय, संघ संस्थाहरुमा होमडेलिभरी सेवा पुराईने छ । वोर्डिङ्ग स्कुलहरुलाई चाहिने रुल कपी , प्रश्न पत्र, लगायत सवै प्रकार र आकारका गुण स्तरिय कागजमा रंगिन र साधा कपिहरु उत्पादन गरिएको छ ।

त्यस्ता कपिहरुमा विद्यालय वा कुनै संघ संस्थाले आ–आफ्नो संस्थाको लोगो नाम र अन्य विवरणहरु गातामा प्रिन्ट समेत  गरिने छ । कपि उद्योग सञ्चालन लगत्तै विविन्न विद्यालयहरुबाट धमाधम अर्डर वुकिङ्ग गर्न थालिएको जिसीले बताए ।

जिल्लामा अभाव खड्किएको कपि उद्योग पहिलो पटक सञ्चालनमा ल्याएकोमा जिल्लाका सम्पुर्ण सामाजिक संघ संस्थाहरुको तर्फबाट गैह्र सरकारी महासंघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जिसीलाई धन्यबाट प्रकट गर्दै सफलताको शुभेच्छा व्यक्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…