कात्तिक ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग धनकुटा जिल्लाको सर्वदलीय एवम् सर्वपक्षीय टोलीले आज भेट गरी जिल्लाको विकास निर्माणमा सहयोग गर्न आग्रह ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग धनकुटा जिल्लाको सर्वदलीय एवम् सर्वपक्षीय टोलीले आज भेट गरी जिल्लाको विकास निर्माणमा सहयोग गर्न आग्रह ग"/>

२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनकुटामा विमानस्थल बनाउन प्रधानमन्त्रीसँग आग्रह

२०७३, ५ कार्तिक शुक्रबार ०९:११


कात्तिक ५, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग धनकुटा जिल्लाको सर्वदलीय एवम् सर्वपक्षीय टोलीले आज भेट गरी जिल्लाको विकास निर्माणमा सहयोग गर्न आग्रह गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सो प्रतिनिधिमण्डलले जिल्लामा तत्काल विमानस्थल निर्माणका लागि आवश्यक तयारी र बजेटको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 

जवाफमा प्रधानमन्त्री दाहालले धनकुटामा विमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद सन्देश हुने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

टोलीमा धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, विभिन्न पार्टीका नेता तथा नागरिक अगुवाहरुको सहभागिता रहको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त