कात्तिक ९, रामपुर (पाल्पा) | द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ । 

विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चाप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, रामपुर (पाल्पा) | द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ । 

विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चाप"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाल्पाको चापाकोटमा कृषि विकास बैंक

९ कार्तिक २०७३, मंगलवार ०२:५३

कात्तिक ९, रामपुर (पाल्पा) | द्वन्द्वकालमा विस्थापित कृषि विकास बैंक चापाकोटको सोमबार उद्घाटन गरिएको छ । 

विसं २०४२ मा स्थापित सो शाखा २०५७ मा चापाकोटबाट विस्थापन भएको थियो । गत जेठ ३० गतेदेखि सञ्चालनमा आएको बैंकको बैंक सञ्चालन समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले उद्घाटन गर्दै बैंकले विभिन्न उद्योग, कृषि, खानेपानी, पाटीपौवा निर्माण लगायत क्षेत्रमा सहयोग गरेको बताउनुभयो । बैंकका कार्यकारी प्रमुख लीलाप्रकाश सिटौलाले नेपालमा सबैभन्दा ठूलो र छिटो विकास भएको सो बैंकमा अहिलेसम्म देशैभरमा दुई लाख १० हजारभन्दा बढी सेयर सदस्य रहेको जानकारी दिनुभयो । 

बैंकले रु एक करोड १३ लाख कर्जा वितरण गरेको र रु ८० लाखभन्दा बढी निक्षेप सङ्कलन गरेको शाखा प्रबन्धक विश्वराज मरासिनीले बताउनुभयो । उद्घाटन कार्यक्रमका अवसरमा नौ जना सेवाग्राहीले खाता खोलेका थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल