२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीको गुठी परसौनीको उखुबारीमा आगलागी हुँदा चार कठ्ठा उखु जलेर नष्ट

२०७३, ९ कार्तिक मंगलवार १२:१६

रबिन्द्र यादव/कार्तिक ९, नवलपरासी । नवलपरासीको गुठी परसौनी गाउँ विकास समितिको वार्ड नम्बर ६ बैरिया मा बिहान ११ बजे सोही ठाउँ बस्ने कमलनाथ यादव को उखुबारी मा आगलागी हुदा निजको चार कठ्ठा उखु खेत मध्ये अन्दाजी पचास साठ्ठी क्विन्टल उखु पुर्ण रुपले जलेर नष्टभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

निजको खेत देखि दक्षिण दिशा तर्फ रहेको रिषीकेश तिवारी खेतमा सोही ठाउँ बस्ने बन्थु हरिजनले रियन लिई जोतभोग गर्दै आएका थिए । हरिजनले खेतमा लगाएको धानको पराल जलाउने क्रममा आगो सल्केर पिडीत किसानको उखुबारी मा आगो सल्केको हुन सक्ने प्रहरीले बताएको छ । स्थानियहरुले करिब १२ बजे आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति