पंकज धामी | कात्तिक १०, दार्चुला | नेपाल भारत र चीनको त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुलाको व्याँस गाविसमा नेपाल टेलीकमले सिडिएमए प्रविधिको बिटिएस अर्थात इन्टरनेट सेवाको ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पंकज धामी | कात्तिक १०, दार्चुला | नेपाल भारत र चीनको त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुलाको व्याँस गाविसमा नेपाल टेलीकमले सिडिएमए प्रविधिको बिटिएस अर्थात इन्टरनेट सेवाको ग"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

त्रीदेशिय सीमा क्षेत्र रहेको व्याँसमा इन्टरनेट सेवा स्तरोन्नती गरिदैँ

२०७३, १० कार्तिक बुधबार ०३:०१

पंकज धामी | कात्तिक १०, दार्चुला | नेपाल भारत र चीनको त्रिदेशीय सीमाक्षेत्र रहेको दार्चुलाको व्याँस गाविसमा नेपाल टेलीकमले सिडिएमए प्रविधिको बिटिएस अर्थात इन्टरनेट सेवाको गुणस्तर बृद्धि गरिन लागेको नेपाल टेलीकमले जनाएको छ ।

दार्चुला सदरमुकामबाट चार दिनको पैदल यात्रा पछि पुगीने दार्चुलाको व्याँस गाविसको तिङ्करमा नेपाल टेलीकमले जडान गरेको सिडिएमए बिटिएसको स्तरोन्नती गर्न लागेको हो । नेपाल टेलीकमको केन्द्रीय कार्यलयबाट ठेक्का सम्झौता भएर व्याँस गाविसमा रहेको सिडिएमए प्रविधीको फोन सेवाको स्तरोन्नती गर्नका लागि आज व्याँस तर्फ सामान गएको नेपाल टेलकिम दार्चुलाका प्रमुख ललित चन्दले जानकारी दिनुभयो ।

यो भन्दा पहिले इ भिडियो मार्फत १ सय १५ केविपिएस इन्टरनेट सेवा सञ्चालनमा रहेको र स्तरोन्नती गरेपछि १ सय ८४ केबीपीएस इन्टरनेट सेवा सञ्चालन गर्न मिल्ने छ । यो भन्दा पहिले नेपाल टेलीकमले भगवती गाविसमा रहेको बालशिखर टावरमा सिडिएमए विटीएसको स्तरोन्नती गरिसकेको छ । त्यसैगरी दार्चुलाको खण्डेश्वरी गाविस र दत्तु गाविसको उलेनीमा नमस्ते प्रविधिको विटिएस राखिने पनि नेपाल टेलीकम दार्चुलाका प्रमुख चन्दको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति