२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करीब साढे ८ लाखको लगानीमा सल्यानको कोटबारामा खानेपानी आयोजना सम्पन्न

२०७३, १० कार्तिक बुधबार ०३:४४

खकेन्द्र केसी | कार्तिक १०, सल्यान | चार घण्टाको पैदल बाटो हिडेर खानेपानी ल्याउन जाने सल्यान कोटबारा बासीको समस्यालाई मध्यनजर गरी गरिबी निबारणको ६ लाख २६ हजार र स्थानीयको २ लाख ८ हजार ८५ रुपैया बराबरको सहयोग र जनश्रमदान बाट चिसापनी खानेपानी योजना निर्मान गरी सो आयोजनाको मंगलबार उदघाटण गरीएको छ । 

३१ घरधुरी लाभाम्वीत भएको सो खानेपानी योजनाको उदघाटण कार्यक्रममा  गरिबी निवारण कोष सल्यानका उपाअध्यक्ष युवराज पाण्डेको प्रमुख अतिथ्यता रहेको थियो भने स्थानीय विकास अधिकारी रामचन्द्र पौडेलको बिषेश उपस्थीती थियो । त्यस्तै कार्यक्रममा अन्य व्यक्तिहरु शारदा सल्यानका कार्यक्रम संयोजक पवन राज केसी, गरिबी निबारणका कार्यक्रम प्रबन्धक विद्या राज कडेल वन उपभोक्ता माहासघंका प्रेम लाल घर्ति, समाज सेवी निम वहादुर वलि, सुर्यमुखी सामुदायीक सस्थाका अध्यक्ष देविराम वलि लगाएतको उपस्थीति रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले कुनैपनि योजना निर्माण गरेर मात्र हुदैन त्यसको मर्मत सम्भारमा बिषेश ध्यान दिनुपर्ने बताएका थिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति