धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गि"/>
२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गिरान्चौर बस्ती आउँदो १२ गते राष्ट्रपतिले उद्घाटन गर्दै हस्तान्तरण गरिने

१० कार्तिक २०७३, बुधबार ०३:५५

गोपिकृष्ण चापागाई/ कात्तिक १०, काठमाडौं ।


धुर्मुस सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोक मेलम्ची ८ सिन्धुपाल्चोकमा भुकम्प पिडित स्थानियहरुका लागी तयार पारेको 'गिरान्चौर नमुना बस्ती' यहि आउँदो कात्तिक १२ गते हस्तान्तरण गरीने भएको छ । एक बिशेष कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी बस्ती हस्तान्तरण गर्न लागिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिएका छन् । 

जम्मा ६५ घर धुरी रहेको यस बस्तीमा राष्ट्रपतिसँगै बरिष्ठ हास्यकलाकलार मदनकृष्ण श्रेष्ठ एवं हरिवंश आचार्य (मह जोडी) ले 'ब्लक ए', धुर्मुस सुन्तलीको बुवा आमाले 'ब्लक बी' र सम्माननीय राष्ट्रपति ज्युले 'ब्लक सी' सँगै अन्य सम्पूर्ण संरचनाको तालाचाबी गिरान्चौरबासीलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । 

गिरान्चौर नमुना बस्ती गएको वैशाख २९ गतेदखि निर्माण कार्य सुरु भएको थियो । देश विदेशमा रहेका सहयोगी हातको साथबाट फाउण्डेशनले ५ महिनामा नै बस्ती  निर्माण गरी हस्तान्तरण गर्न लागेको हो । यस अघि दशैंको घटस्थापनामा हस्तान्तरण गरीने भनिएता पनि निर्माणकार्य नसकिएकाले फाउन्डेसनले क्षमा माग्दै १२ गते का लागी हस्तान्तरण मिति तय गरेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…