रबिन्द्र यादव/ कार्तिक १० नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शस्त्र प्रहरी बोर्डर आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/ कार्तिक १० नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शस्त्र प्रहरी बोर्डर आ"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा भारतबाट अबैध रुपमा ल्याउदै गरेको कुखुरा समातियो, प्रहरीद्धारा नष्ट

२०७३, १० कार्तिक बुधबार ०६:०९

रबिन्द्र यादव/ कार्तिक १० नवलपरासी । नवलपरासीको कठहवा नाका हुँदै भारत बाट अबैध रुपमा ल्याउदै गरेको अनुमानित ६० हजार बराबरको तयारी अवस्थामा रहेको कुखुरा शस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी को टोली पक्राउ गरि महेशपुर पशु क्वारेन्टाइन चेकपोस्ट का सेवा अधिकृत गिरीराज पौडेल, पत्रकार , स्थानियहरुको रोहबरमा नष्ट गरेको छ ।


शशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी का इन्सपेक्टर पदम बहादुर पुन अनुसार विशेष सुराकीको अधारमा कुखुरा पक्राउ गरिएको बताउदै कुल कुखुरा तौल अन्दाजी तीन क्विन्टल रहेको समेत जानकारी दिनु भएको छ । 


नवलपरासीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्र बाट अबैध रुपमा कुखुराको चल्ला र कुखुराहरु भित्रने गरेको समाचार विभिन्न संचार माध्यम मा आएपछि सिमा क्षेत्रमा चेकजामा तिब्रता देखाएको छ । अहिले पनि जिल्लाको कतिपय नाकाबाट अबैध रुपमा कुखुरा र कुखुराको चल्ला प्रहरीको मिलोमतोमा नेपाल भित्रने गरेका स्थानियहरुले बताउछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति