प्रेम सुनार/कात्तिक १०, गुल्मी । गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को आयोजनामा हिमालय उच्च माबिलाई प्राबिधिक कक्ष सहित क्याम्पस सञ्चालन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/कात्तिक १०, गुल्मी । गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को आयोजनामा हिमालय उच्च माबिलाई प्राबिधिक कक्ष सहित क्याम्पस सञ्चालन"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हस्तिचौरमा शैक्षिक तथा धार्मिक महोत्सव हुने

२०७३, १० कार्तिक बुधबार ०८:४३


प्रेम सुनार/कात्तिक १०, गुल्मी । गुल्मी जालपा हस्तिचौर शैक्षिक तथा धार्मिक महोत्सव २०७३ को आयोजनामा हिमालय उच्च माबिलाई प्राबिधिक कक्ष सहित क्याम्पस सञ्चालनार्थ यहि मंसिर २५ गते देखि सञ्चालन हुन लागेको शैक्षिक तथा धार्मिक महोत्सवको बारेमा जिल्ला स्थित क्रियाशिल राजनितीक दलहरु संग अन्र्तक्रिय सम्पन्न भएको छ ।

हस्तिचौर र यस आसपासका ग्रामिण क्षेत्रबासी बिपन्न पारिक पृष्ठभूमि भएका बालबालिकाहरुको समेत प्राबिधिक शिक्षाका साथै उच्च शिक्षामा पहुच पु¥याउने उदेश्यले यहि संसिर २५ गते देखि पुस २ गते हुने शैक्षिक तथा धार्मिक महोत्वमा जिल्ला स्थित बिभिन्न राजनितिक दलहरु सगै बिभिन्न कार्यालयहरुले सफल पार्न आफनो क्षेत्रबाट सहयोग गर्ने भएको धार्मिक महोत्सव मुल आयोजक समितिका अध्यक्ष  शेरबहादुर कुवँरले जानकारी दिनुभयो । दलहरु तथा बिभिन्न कार्यालयबाट शैक्षिक तथा धार्मिक महोत्सवलाई कसरी सम्पन्न गर्न सकिन्छ र भन्ने सम्बन्धमा बिभिन्न सुझावहरु सहित सहयोग समर्थन रहेका उहाँको भनाई छ ।


शैक्षिक तथा धार्मिक महोत्सव सम्पन्न गर्न हाल सम्म ४० भन्दा वढी उपसमितिहरु गठन भएको अध्यक्ष कुवँरले जानकारी दिनुभयो । महोत्सवमा अन्तराष्ट्रिय कथा बाचक श्रद्धेय श्री गोबिन्द शरणज्यू महाराज ज्यूको प्रमुख वाचकत्व सथै सुखमय जीवन जीउने कलाका सरल तरिका रहस्याहरु एबं अर्थपूर्ण सारगर्भिक प्रवचन गर्नुहुने साथै मधुवाणीकी धनी पुज्यदि िमिरा देवी ज्यूको समुपस्थितिमा दिव्य प्रवचनहरु सहित संञ्चालन हुने आयोजकले जनाएको छ ।

ज्ञान महायज्ञमा दाताहरुबाट प्राप्त दानराशीले जनताहरुद्धारा अपेक्षित प्राबिधिक र जिल्लाकै नुमना शैक्षिक संस्था निर्माण तथा क्याम्पस सञ्चालन गरिने बिद्यालयका सहप्राचार्य जगतबहादुर खत्रीले जानकारी दिएको महोत्सव प्रचार प्रचार उपसमितिका संयोजक अनिल खत्रीले बताए ।

अहिलेको युग सुचना प्रबिधिलि फडको मारिरहेको बेला हालको शिक्षा प्राबिधि सहितको शिक्षा आबश्यकता रहेका हुदा जिल्लाको सदरमुकाम नजिक रहेर पनि ओझेलमा परेकोले यस बिद्यालयलाई स्तरिय शिक्षा सहितको क्याम्पस सञ्चालन गर्नको लागी सम्पन्न हुनलागेको यस महोत्सवमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको मुल आयोजक समितिका अध्यक्ष कुवँरले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति