कात्तिक १२, लहान | किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ । 

लहानबजारको मेनरोड छेउमा रहेको विवे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १२, लहान | किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ । 

लहानबजारको मेनरोड छेउमा रहेको विवे"/>

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिराहाको लहानबजारमा जोन डिलर कम्पनीका ट्र्याक्टरहरु

१२ कार्तिक २०७३, शुक्रबार ०३:०९

कात्तिक १२, लहान | किसानलाई लक्ष्य गरी जोन डिलर कम्पनीले ५०३६ डी मोडलका नयाँ ट्र्याक्टर लहानबजारमा ल्याएको छ । 

लहानबजारको मेनरोड छेउमा रहेको विवेक अटोमोबाइल्स प्रालिले उक्त ट्र्याक्टरको बिक्री वितरण सुरु गरेकै दिन बिहीबार ६ वटा ट्र्याक्टर बिक्री भए । बिक्री शुभारम्भ गरिएको अवसरमा आयोजित कार्यक्रममा जोन डिलर कम्पनीका क्षेत्रीय प्रबन्धक श्याम पटेलले सिरहासहित सप्तरी र उदयपुरका किसानलाई लक्ष्य गरी लहानबजारमा नयाँ ट्र्याक्टरको बिक्री वितरण सुरु गरिएको जानकारी दिनुभयो । 

बजारमा आएको उक्त ट्र्याक्टर आधुनिक प्रविधि र हाइड्रोलिक क्षमताको भएकाले तराई तथा पहाडको बाटोमा सजिलै गुड्न सक्ने दाबी कम्पनीका प्रबन्धक बाबुराम श्रेष्ठको छ । उहाँका अनुसार किसानलाई सस्तो र सुलभ किसिमबाट ट्र्याक्टरको पार्टपुर्जा उपलब्ध गराउने व्यवस्था छ । रु १२ लाख ७५ हजार मूल्य पर्ने उक्त ट्र्याक्टरमा १३–६–२८ को टायर तथा मिटारक साफ्ट प्रयोग गर्नुका साथै अत्याधुनिक प्रविधि प्रयोग गरिएकाले कम तेलको खपतमा बढी काम गर्ने कम्पनीका क्षेत्रीय सर्भिस इन्जिनियर चन्द्रकुमार यादवले बताउनुभयो । 

दीपावली, तिहार र छठ पर्वका अवसरमा ट्र्याक्टर खरिदमा विशेष छुट दिने योजना कम्पनीको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी