राम नारायण पंडित । कात्तिक १३, सिरहा | सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । 

सप्तरीको मौवाहा गाविसमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित । कात्तिक १३, सिरहा | सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । 

सप्तरीको मौवाहा गाविसमा "/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सप्तरीको भुतही बलान घाटमा भव्य मास महाकुम्भ मेला

१३ कार्तिक २०७३, शनिबार १२:३९

राम नारायण पंडित । कात्तिक १३, सिरहा | सप्तरीको दुधैला स्थित भुतही बलान घाटमा मास कुम्भ महायज्ञको भव्य आयोजना गरिएको छ । 

सप्तरीको मौवाहा गाविसमा पर्ने भुतही बलान दुधैला घाटमा कार्तिक एक गतेदेखि सुरु भएको श्री श्री १०८ श्री मास कुम्भ महायज्ञ भर्नका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय दर्शनार्थीहरु आउने गरेको आयोजकले बताए । मास महायज्ञ रहेकोले कार्तिक मास नुहाउनेहरु दिनमा मेला हेरी राती बास बसी एका बिहानै बलान नदिमा नुहाई बिहान भइरहेको मास परायणमा सहभागि हुने गरेको आयोजकको भनाई रहेको छ । श्री श्री १०८ मास कुम्भ महायज्ञमा मास परायणको साथै प्रत्येक दिन संगितमय प्रवचन त्यस्तै मनोरंजनको लागि रामलिला, बैल दौड् र कुस्ति लगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ । 

उक्त कार्यक्रमहरुका लागि नेपालको बिभिन्न स्थानको साथै भारतीय कालाकारहरु महायज्ञमा सहभागि भएका छन् भने भारत विहार र नेपालको मधेश क्षेत्रका जिल्लाका सांस्कृति झल्किने कार्यक्रम समेत भइरहेको बताईएको छ । सिरहा सप्तरीको बीच भागमा पर्ने भुतही बलान दुधैला घाटमा टप्पु जस्तै सैयौं विघामा फैलिएको क्षेत्रमा यज्ञको आयोजना गरिएको छ । बलमन्त बाबाको अगुवाईमा जारी रहेको कुम्भ महायज्ञ कार्तिक मसान्त भरी चल्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…