धुर्व बिष्ट कार्तिक १४,डडेल्धुरा

तिहारको चहल पहल बढेसंगै डडेल्धुरा लगायत सुदूरपश्चिममा विद्युतिय सामान लगायत पुजाआजाका सामाग्रीहरुको कारोबार समेत बढेको छ । अरु समयको तुलनामा तिहारमा बिजुली बत्तीका सामानहरुको बिक्रि बढी हुने जिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... धुर्व बिष्ट कार्तिक १४,डडेल्धुरा

तिहारको चहल पहल बढेसंगै डडेल्धुरा लगायत सुदूरपश्चिममा विद्युतिय सामान लगायत पुजाआजाका सामाग्रीहरुको कारोबार समेत बढेको छ । अरु समयको तुलनामा तिहारमा बिजुली बत्तीका सामानहरुको बिक्रि बढी हुने जिल"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरामा झिलिमिली बत्तिहरुको ब्यापारमा बृद्धि

२०७३, १४ कार्तिक आईतवार १०:५९

धुर्व बिष्ट कार्तिक १४,डडेल्धुरा

तिहारको चहल पहल बढेसंगै डडेल्धुरा लगायत सुदूरपश्चिममा विद्युतिय सामान लगायत पुजाआजाका सामाग्रीहरुको कारोबार समेत बढेको छ । अरु समयको तुलनामा तिहारमा बिजुली बत्तीका सामानहरुको बिक्रि बढी हुने जिल्ला सदरमुकामका व्यवसायीहरुले बताएका छन् । प्रविधिको विकास क्रमसंगै अहिले कपास तथा माटाका पालाको स्थान विजुली बत्तिले लिन थालेपछि कारोबारमा समेत यसले प्रभाव पारेको छ । माटोको पाला, कपासका बत्ती, मैनबत्तीको ठाउँमा अहिले बजारमा विजुलीका सामग्री पाइन थालेपछि यसप्रति मानिसहरुको आकर्षण बढेको हो । घरेलु सामग्रीभन्दा पनि बिजुलीका सामान उपयोग गर्न सजिलो हुने भएपछि यसको व्यापार ह्वात्तै वढेको हो । अरु समयमा व्यापार सुस्ताए पनि तिहारको समयमा भने विजुली बत्तिका सामान विक्रि बितरण गर्दै आएका पसलहरुमा अहिले व्यापार गर्न भ्याइ नभ्याइ हुने गरेको छ । अरु बेलाको भन्दा तिहारमा प्रयोग हुने झिलिमिली बत्तिको माग अत्याधिक बढने गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति