पुष्कर भण्डारी/कार्तिक १४ डडेल्धुरा - डडेल्धुरा लगायत सुुुदरपश्चिमका सात पहाडी जिल्लाका नागरिकलाई डडेल्धुरामा नै डाईग्नोसिस सेवा उपलब्ध गराउन प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा आएको छ । यस क्षेत्रका विभिन्न समस्या भएका विरामीलाई सेवा दिने उद्देश्यले डडेल्धुराको त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष्कर भण्डारी/कार्तिक १४ डडेल्धुरा - डडेल्धुरा लगायत सुुुदरपश्चिमका सात पहाडी जिल्लाका नागरिकलाई डडेल्धुरामा नै डाईग्नोसिस सेवा उपलब्ध गराउन प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा आएको छ । यस क्षेत्रका विभिन्न समस्या भएका विरामीलाई सेवा दिने उद्देश्यले डडेल्धुराको त"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डडेल्धुरा जिल्लामै पहिलो प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा ।।

२०७३, १४ कार्तिक आईतवार ११:०३

पुष्कर भण्डारी/कार्तिक १४ डडेल्धुरा – डडेल्धुरा लगायत सुुुदरपश्चिमका सात पहाडी जिल्लाका नागरिकलाई डडेल्धुरामा नै डाईग्नोसिस सेवा उपलब्ध गराउन प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा आएको छ । यस क्षेत्रका विभिन्न समस्या भएका विरामीलाई सेवा दिने उद्देश्यले डडेल्धुराको तुफानडाँडामा पहिलो पटक निजि क्षेत्रको प्याथोलोजी तथा रिसर्च सेन्टर सञ्चालनमा आएको हो । लक्ष्मिपुजाको अवसर पारि सञ्चालनमा आएको विर बेताल प्याथोलोजी तथा रिसर्च सेन्टरले रगत, दिशा, पिसाव, खकार, विर्य र अन्य शरिर, सिएस थाईराईडको ईग्जामिनेसन गर्ने छ । सेन्टरको उद्घाटनका क्रममा निमित्त प्रमुख जिल्ला अधिकारी करुणाकर अवस्थिले सुदुरपश्चिम लगायत नेपाल भरी नै शिक्षित युवा युवतीहरुले प्रमाण पत्र प्राप्त गर्ने बित्तिकै रोजगारका लागी भौतारिने परिपाटि रहेको बताउदै स्थानिय ऐरले डडेल्धुरामा गरेको स्वस्थ्य क्षेत्रको सेवाले यस क्षेत्रका हजारौ विभिन्न रोगको संक्रमण भएका विरामीले औषधी उपचारका लागी विभिन्न स्थानमा भौतारिनु नपर्ने बताएका थिए । डडेल्धुरामै सञ्चालनमा आएको प्याथोलोजी रिसर्च सेन्टरले सुदुरपश्चिमका पहाडी जिल्लाका विरामीहरुलाई निकै फाईदा पुग्ने विश्वास लिएको उपक्षेत्रिय अस्पताल डडेल्धुराका डा.उर्मिला लामाले बताईन । लामो समय देखि नेपाल रेडक्रस सोसाईटी डडेल्धुरा शाखाले सञ्चालनमा ल्याएको रगत सञ्चय केन्द्र ब्लड बैंकको प्रमुख रहेर काम गरिरहेका सेन्टरका सञ्चालक टेक्नोलोजिष्ट गणेश ऐरले आफ्नो शिक्षा तथा कामको अनुभवका आधारमा यहाँका नागरिकलाई सेवा प्रदान गर्ने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति