"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रामेछापमा २ नगरपालिका र ६ गाउँपालिका बनाउने सहमति (कुन-कुन गाविस कहाँ परे)

२०७३, २० कार्तिक शनिबार १६:४२

कात्तिक २०, रामेछाप । रामेछापमा ८ वटा स्थानीय तह बनाउने सहमति भएको छ । प्राविधिक समितिका संयोजक एवं स्थानीय विकास अधिकारी दीनेशराज पन्तको अध्यक्षतामा बसेको बैठकले रामेछाप जिल्लामा २ वटा नगरपालिका र ६ वटा गाउँपालिका आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

क्र.श.

गाउँपालिका/ नगरपालिकाको नाम 

समेटिएका गाविस/वडाहरु

प्रस्तावित केन्द्र

१.मन्थली नगरपालिकागेलु, चनखु, पुरानागाउँ र फुलासी गाविस
मन्थली
२. रामेछाप नगरपालिका
रामपुर, हिमगंगा, साँघुटार, देउराली र गोठगाउँ
रामेछाप बजारदेखि ओख्रेनीको गणेशटारसम्म
३. उमाकुण्ड गाउँपालिका
गुम्देल, वाम्ती, कुभुकास्थली, पि्रती, गुप्तेश्वर र भुजी
पि्रतीको लाप्चानेदेखि अजमडाँडासम्म
४. गोकुलगंगा गाउँपालीका
चुचुरे, ठोसे, रस्नालु, वेताली, नामाडी र फर्पु
रस्नालुको भिमशेनस्थान
५. लिखु गाउँपालिका
दुरागाउँ, सैपु, बिजुलीकोट, नागदह, खिम्ति र तिल्पुङ
धोवी
६. शैलुङ/दोरम्बा गाउँपालिका
डडुवा, दोरम्बा, टोकरपुर, गौश्वारा, लखनपुर र गुन्सी गाविसको ८ र ९ नं वडा
टोकरपुर ३ थामचौर
७.सुनापति गाउँपालिका
गुन्सीको वडा नं १ देखि ७, दिमिपोखरी, हिलेदेवी, वेथान र खनियापानी
हिलेदेवी
८. खाँडादेवी गाउँपालिका
राकाथुम, खाँडादेवी, मझुवा, भिरपानी, माकादुम, पकरबास, गागल र पिंखुरी

माकादुम

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति