कार्तिक २२, काठमाडौ । सुनको भाउ सोमबार प्रतितोला ४ सय रुपैयाँ घटेर ५७ हजार ३ रुपैयाँमा कारोवार भइरहेको छ । 

यस्तै, तेजावी सुन प्रतितोला ५७ हजार ५० रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २२, काठमाडौ । सुनको भाउ सोमबार प्रतितोला ४ सय रुपैयाँ घटेर ५७ हजार ३ रुपैयाँमा कारोवार भइरहेको छ । 

यस्तै, तेजावी सुन प्रतितोला ५७ हजार ५० रुप"/>

९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको भाउ ओरालो लाग्यो

२२ कार्तिक २०७३, सोमबार ११:४१

कार्तिक २२, काठमाडौ । सुनको भाउ सोमबार प्रतितोला ४ सय रुपैयाँ घटेर ५७ हजार ३ रुपैयाँमा कारोवार भइरहेको छ । 

यस्तै, तेजावी सुन प्रतितोला ५७ हजार ५० रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी पनि तोला ५ रुपैयाँ घटेर ८ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी समस्याको विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दै म्यानमार पुर्‍याइएका पाँच नेपालीको उद्धार मोरङमा मर्निङवाकमा गएकी युवतीमाथि सामूहिक बलात्कार विद्यालयमै छिरेर धर्म परिवर्तनको प्रवचन, पक्राउ परे पास्टर भट्टराई भारतलाई बंगलादेशको कुटनीतिक नोट, भन्यो- ‘हसिनालाई फिर्ता पठाईदेउ’ ललितपुरको रेस्टुरेन्टमा युवकको हत्या प्रकरण : उधारो रकमबारे भएको थियो विवाद मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री लेखक आईएलटी-२० खेल्न कुशल मल्लले कति पाए पारिश्रमिक? आज दोहोरो अङ्कले बढ्यो सेयर बजार धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री मलेसियामा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु, ३३ घाइते प्रधानमन्त्री ओलीसँग पाकिस्तानका राजदूतको भेटवार्ता कुशल मल्लले इन्टरनेशनल लिग टी-२० मा खेल्ने, डेजर्ट भाइपर्समा अनुबन्धित मिलनको बयान: बाबु र भाइको हत्यापछि आत्महत्याको प्रयास पनि गरेको थिएँ, तर सफल भएन वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रूपमा बन्द रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित इँटा बोकेको ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु गत शनिबार कारभित्र मृत फेला परेका प्रहरीको टाउकोमा गोली लागेको पुष्टि प्रहरी समक्ष मिलनले स्विकारे- पारिवारिक तनावले मन अस्थिर हुँदा बुबा र भाइको हत्या गरेँ