कात्तिक २३, परासी । ठेकेदार र नगरपालिकाको लापरवाहीले समयमै सडक कालोपत्रे नहुँदा, प्रदुषणले सास्ती खेप्दै आएका स्थानियले आज बाटो अवरोध गरेका छन् । 
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, परासी । ठेकेदार र नगरपालिकाको लापरवाहीले समयमै सडक कालोपत्रे नहुँदा, प्रदुषणले सास्ती खेप्दै आएका स्थानियले आज बाटो अवरोध गरेका छन् । 
<"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा प्रदुषणले उधुम मच्चायो, बस्न गाह्रो भयो भन्दै स्थानियद्धारा सडक अबरूद्ध

२०७३, २३ कार्तिक मंगलवार ०६:५५


कात्तिक २३, परासी । ठेकेदार र नगरपालिकाको लापरवाहीले समयमै सडक कालोपत्रे नहुँदा, प्रदुषणले सास्ती खेप्दै आएका स्थानियले आज बाटो अवरोध गरेका छन् । 

नवलपरासीको सदरमुकाम परासीको बुद्धचोकेदेखि पुर्व झरहीखोलासम्मकोे बाटो समयमै कालोपत्रे हुन नसकेपछि धुलोधक्कडले समस्या भएको भन्दै आज विहान बाटो अवरोध गरेका हुन् । 

 रामग्राम नगरपालिकाले शुभलक्ष्मी कन्स्ट्रन्सन तिलकपुर नवलपरासीलाई १८ लाखमा १ सय ५० मिटर सडक कालोपत्रे गर्ने जिम्मा दिएको थियो । 

रामग्राम नगरपालिकका अनुसार ३१ लाखको स्टिमेट भएको टेण्डर १८ लाखमा स्वीकृत भएको थियो । विद्युतिय पोल सार्ने र वर्षाका कारण केहि समय काम ढिलो भएकाले सो काम समयमै सम्पन्न नभएको रामग्राम नगरपालिकाले जनाएको छ ।

अषाढा मसान्तमै कामको सम्झौता भएपनि कार्य सम्पन्न नहुँदा स्थानियहरु ४ महिनादेखि  धुलोको प्रकोपलेले जुधिरहेको स्थानिय रामवृक्षले बताउनु भयो । धुलोले वातावरण प्रदुषित, पसले तथा स्थानियहरुको कपडा, लत्ता, सामानहरु विगरिदै गएको छ भने जनमानसको स्वास्थ्यमा नाकारात्मक असर परे संगै सवारी साधनले उछिट्टिने गिट्टी, ढुंगाले कतिपय पसलेको काउण्टर र मानिसहरुलाई समेत क्षति पुरयाएको स्थानिय यादवले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति