कात्तिक २७, पोखरा । सातौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ । 

युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २७, पोखरा । सातौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ । 

युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ सं"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा महोत्सव पुसको अन्तिममा

२०७३, २७ कार्तिक शनिबार ०१:४९

कात्तिक २७, पोखरा । सातौ संस्करणको पोखरा महोत्सव पुस अन्तिम सातादेखि हुने भएको छ । 

युनाइटेड क्लवको आयोजनामा पोखराको अमरसिंह चौरमा आयोजना हुने सातौ संस्करणको पोखरा महोत्सव पुस २९ देखि माघ १० गतेसम्म संचालन हुने भएको छ । 

महोत्सव सफल बनाउन युनाइटेड क्लवका अध्यक्ष सुकबहादुर गुरुङको संयोजकत्वमा मुल आयोजक समिती गनठ गरिएको छ भने विभिन्न ३५ वटा उपसमितीहरु गठन गरिएको छ ।

बिहीबार क्लवको अफिसमा सम्पन्न बैठकले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी विभिन्न उपसमितीहरु गठन गरिएको हो । गठित उपसमितीहरुमा कार्यसम्पादन उपसमितीमा हिमालय बख्रेल, सचिवालय उपसमितीमा लालकाजी गुरुङ, सुरक्षा उपसमितीमा लोक बहादुर थापा, प्रचार प्रसार उपसमितीमा राजु श्रेष्ठ, अर्थ तथा टिकटमा गणेश तिमिल्सिना, ब्यानरमा शान्त बहादुर थापा, स्टलमा कृष्ण बहादुर थापा मगर, अतिथी सत्कारमा साबित्री थापा, बाल उद्यानमा भिम बहादुर गुरुङ, कलाकार ब्यवस्थापनमा दिनेश सुनार, खाना खाजामा निर्मला लामिछाने, मञ्च सजावटमा अनिल गुरुङ रहेका छन ।

त्यसैगरी मुलद्धार ब्यवस्थापनमा सूर्य बहादुर बानिया, महिला समुह परिचालनमा पूर्णकला पोख्रेल रहेका छन् । 

यस्तै विद्युतिय सुरक्षामा रावत लामा, संघ सस्था तथा ¥यालीमा सम्मर बहादुर श्रेष्ठ, अतिथी ब्यवस्थापनमा राजेन्द्र बहादुर थापा, मुल्यांकनमा क्या. फत्ते बहादुर गुरु, अनुगमनमा प्रेम छिरी शेर्पा, हस्तकलामा सविता श्रैष्ठ रञ्जित, प्रकाशन तथा मुद्रणमा लिलाधर अधिकारी, पार्किङमा सन्तोष कार्की, स्मारक निर्माणमा सिद्धि कुमार श्रेष्ठ, स्वयं सेवक परिचालनमा शिव थापा, पर्यटनमा भुवन ढकाल, विद्युत ब्यवस्थापनमा हरि श्रेष्ठ, प्राथमिक उपचारमा जयराम आचार्य, बीमा ब्यवस्थापनमा राम बहादुर थापा, प्रायोजक ब्यवस्थापनमा राजेन्द्र तिवारी रहेका छन् । 

यसैगरी विद्यालय समन्वयमा ओम प्रसाद सुवेदी, खानेपानीमा जस बहादुर गुरुङ, यातायातमा रमेश बहादुर कार्की, सरसफाइमा बिजयमान गुरुङ, महिला समन्वयमा सीमा गुरु र फोटो तथा भिडियो ग्राफीमा महेत्द्र भुर्तेललाई चयन गरिएको छ । 

त्यसैगरी सल्लाहकारहरुमा शुसिलराज पराजुली, विश्व प्रकाश लामिछाने, सेती थापा, तीर्थलाल श्रेष्ठ, शिव वहादुर वराल, भरत केसी, दान बहादुर गुरु, कमल थापा, निलकण्ठ पोख्रेल (निश्चल) र कार्यालय सचिवमा नविन श्रेष्ठलाई चयन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति