थम्मन थापा/कात्तिक २७, बागलुङ । मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मल्म गलकोट बागलुङको नवौं साधारण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रम स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

थम्मन थापा/कात्तिक २७, बागलुङ । मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मल्म गलकोट बागलुङको नवौं साधारण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रम स"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मल्म बहुउद्देश्यीय सहकारीको नवौं साधारण सभा सम्पन्न

२०७३, २७ कार्तिक शनिबार १४:५०


थम्मन थापा/कात्तिक २७, बागलुङ । मल्म बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मल्म गलकोट बागलुङको नवौं साधारण सभा आज सम्पन्न भएको छ । 

कार्यक्रम समुदघाटन पछि बोल्दै सहकारीकर्मी दुर्बलराज राज भण्डारीले वर्तमानको कमाईको केही अंश बचत गरि भविष्यलाई र बुढेशकालको साहारा भएको र त्यसको लागी सेयर सदस्यले नियमित बचत, ऋण समयमा भुक्तानी गर्नु पर्ने बताउनुभएको छ । 

कुल ५ सय १० सेयर सदस्य रहेको सहकारीमा अहिले रु ४७ लाख ६ हजार ६ सय सेयर पुककजी रहेको र आर्थिक वर्ष २०७२र०७३ मा सहकारीले ६ करोड १५ लाख ९० हजार २ सय ६ रुपैयाककको कारोबार गर्न सफल भएको छ । 

साधारण सभामा ऋण उपसमिति संयोजक सुवेदार टिका बहादुर थापा, लेखा समिति संयोजक विष्णु गौतम, संस्थापक अध्यक्ष दल बहादुर थापा र गलकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हटियाका उपाध्यक्ष टंक चालिसे र गलकोट सुचना तथा सन्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष राज बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

सो अवसरमा असल ऋणी, नियमित बचतकर्ता, असल बाल बचत, कृषि ऋणी, र ७५ वर्ष माथिका ज्येष्ठ सेयर सदस्यहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सहकारीको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । 

साधारण सभा संस्थाका उपाध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, सहसचिव लोक बहादुर थापाको स्वागत र सचिव हरिदत्त गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द