२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बर्दघाटको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने

२०७३, २८ कार्तिक आईतवार १३:१३

मोहम्मद ईजहार शेष/कात्तिक २८, परासी । बर्दघाट नगरपालिकाको चिसापानीदेखि महेशपुर जोडने कच्ची बाटो कालो पत्रे हुने भएको छ । 

उक्त बाटो चिसापानी हुदै जहदा स्थित मझौनी, बडहरा दुबौलियाको बडहरा र बडसार हुदै महेशपुर जोडिएको छ । उक्त बाटो निर्माणका लागि चिसापानी मझौनी बडसार महेशपुर सडक स्तरोन्नती बिकास समिति समेत गठन गरिएको छ । 

लोकतान्त्रिक फोरमका केनिद्रय सदस्य अनिल गौंडको अध्यक्षतामा गठन भएको उक्त समितिमा माकर, जहदा, बडहरा दुबौलिया र रामपुर खडौनाका ११ कार्य समिति सदस्य रहेका छन भने ७ सदस्सीय सल्लाहकार समिति समेत गठन भएको समितिका अध्यक्ष गौंडले बताउनु भयो । नेपाल सरकारको सडक विभागको योजना अन्तर्गत रहेको उक्त निर्माण योजना रमन कन्ट्रक्सनलाई रु १५ करोडमा टेन्डर दिईएको छ । 

समितिको आज बसेको बैठकले सडक डिभिजन कार्यालय बुटवलको समन्वयमा बडहरा दुबौलिया स्थित बडसारमा निर्माणधिन पुलदेखि माथि चिसापानीसम्मको बाटोलाई सर्वेक्षण गरि यहि महिनावाट काम सुरु गरिने गौंडले बताउनु भयो । 

निवर्तमान उप प्रधानमन्त्री विजय कुमार गच्छदारको बेला गत जेष्ठ उक्त बाटो निर्माणका लागि गौडकै नेतृत्वमा स्थानीयहरु डेलिगेसन समेत गएका थिए । १० मिटर चौडाई र १५ मिटर लम्बाईको निर्माण कार्य रहेको उक्त बाटो २ वर्ष भित्रै निर्माण हुने समितिका अध्यक्ष अनिल गौंडले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त