कात्तिक ३०, काठमाडौं । नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस गुडाउने तयारी गरिएको छ । यस्ता बसहरु आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।

अपांगमैत्री ३०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ३०, काठमाडौं । नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस गुडाउने तयारी गरिएको छ । यस्ता बसहरु आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।

अपांगमैत्री ३०"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौंमा पहिलो पटक ‘सेमी फ्लोर बस’ गुडाउने तयारी

२०७३, ३० कार्तिक मंगलवार ०६:४५

कात्तिक ३०, काठमाडौं । नेपालमै पहिलोपटक ‘सेमी लो फ्लोर’ बस गुडाउने तयारी गरिएको छ । यस्ता बसहरु आधुनिक र सुविधा सम्पन्न हुनेछन् ।

योजना अनुसार साझाले पहिलो चरणमा एउटा मात्र बस किन्नेछ र त्यसको काठमाडौं उपत्यकामा परीक्षण गरेपछि मात्र अरु बसहरु ल्याइनेछ । यो बस उपत्यकामा चलाउँदा अहिलेको भन्दा बढी भाडा तिर्नुपर्ने हुनसक्छ । 

यस्ता बसको ग्राउण्ड फ्लोरको ४ सय मिलिमिटरको क्लेयरेन्समा हुने हुँदा बिग्रिएका वा कच्चि सडकमा यस्ता बस चलाउन सकिन्न । बस सुविधायुक्त तथा आरामदायी हुने हुँदा यस्ता बसको क्रेज बढ्ने साझाको आंकलन छ । 

केहि दिनमै अपांगमैत्री ३० बस गुडाउने तयारी गरेको साझा बसले उपत्यका बाहिरको लागि अब १० डिलक्स बसहरु पनि छिट्टै ल्याउने तयारी गरेको छ । (तश्विर: नमुना मात्र हो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति