मंसिर १, काठमाडौं । काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणले जनतासँग सहयोग मागेको छ ।

दिन-प्रतिदिन बिजुलीको खपत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर १, काठमाडौं । काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणले जनतासँग सहयोग मागेको छ ।

दिन-प्रतिदिन बिजुलीको खपत"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लोडसेडिङ अन्त्यका लागि प्राधिकरणले जनतासँग माग्यो यस्तो सहयोग

२०७३, १ मंसिर बुधबार ०८:४६

मंसिर १, काठमाडौं । काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने अभियानमा लागेको नेपाल विद्युत प्राधिकरणले जनतासँग सहयोग मागेको छ ।

दिन-प्रतिदिन बिजुलीको खपत बढ्दै जाँदा लोडसेडिङ केहि समयपछी हुनसक्ने देखेपछी प्राधिकरणले त्यसको उचित व्यवस्थापनका लागि नागरिक स्तरबाटै सहयोग मागेको जनाएको छ । 

प्राधिकरणले पिकलोड आवर अर्थात विहान ५ बजेदेखि ८ बजेसम्म र साँझ साढे ५ बजेदेखि साढे ८ बजेसम्म बढी विद्युत खपत हुने भएकाले उक्त समयमा बढी बिद्युत खपत हुने उपकरणहरु नचलाएर सहयोग गर्न अपील गरेको छ ।

उक्त समयमा बढी विद्युत खपत हुने उपकरणहरुमा वासिङ मेसिन, पानी तान्ने पम्प, आइरन, गिजर लगायत उपकरणहरु प्रयोग नगर्न आग्रह गरेको छ । पिकलोड समयमा बाहेक अरु समयमा यी उपकरणहरु चलाउन सकिने भन्दै प्राधिकरणले लोडसेडिङ अन्त्यको लागि जनताले पनि सक्दो सहयोग गरिदिन आग्रह गर्दै यस्तो सहयोग जनताबाट भएमा लोडसेडीङ नहुने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति